Breaking News
Loading...

गसिप । हिरोइन स्मिता थपलियाको असली रुप । नायिकाहरुकै बेइज्जत । के लेखिन् फेसबुक स्टाट्स ?(स्टाट्स सहित)

(“नेपाली फिल्मी उद्योगमा भएका बिसंगतीको अन्त्यका लागि फिल्मीबजार ड्ट्कमको वास्तबिक समाचार सम्प्रेसण गर्ने अभियान”। जय सिनेमा!)
फिल्मीबजार,२०७१ बैशाख १८,बिहिबार,काठमाण्डौ
smita-thapaliyaपछील्लो समय नेपाली फिल्मी उद्योगलाई धेरैले नराम्रो क्षेत्रको रुपमा लिएको पाइन्छ । कारण अभिनयले राम्रो पहिचान बनाउन भन्दा पनि नाङ्गो फोटो र सेक्स बाइट दिएर नयाँ अनुहारहरु दिन दुइ गुना त रात चार गुना हिट हुन खोज्नेहरुको लामो ताती नै भेटिन्छ । आफु हिट हुन र मिडिया हाइट लिनका लागि जस्तो सुकै गर्न पनि पछी नपर्नेहरुले समग्र फिल्मी उद्योगलाई बद्नाम गर्दै छन् । राम्रो अभिनय र दक्षताले उद्योगमा जम्नेहरुलाई यस्ता खाले ब्यक्तीको आगमनले असर पुग्ने देखिन्छ ।

प्राय गरी नयाँ अनुहार जो सँग कुनै पनि दक्षता छैन त्यस किसिमका मोडल तथा नायिकाहरु जो काम पाउन र नाम चलाऊनैको लागि नाङ्गो फोटो खिच्न पनि पछाडि पर्दैनन् भने फिल्ममा जस्तो सुकै सिन दिन पनि तयार हुन्छन् । फिल्मी उद्योगमा यस् किसीमको कामले प्रसय पाउदै गयो भने कलिउडमा पनि खुल्लम खुल्ला रुपमा नै पोर्न भिडियो नबन्ला भन्न सकिदैन । बिदेशी कल्चरमा यि कुरा सामान्य होलान तर नेपाली समाजले यि सब कुरा पचाउन सक्दैन त्यसर्थ यस्ता खाले गतिबिधिको अन्त्यका लागि सत्य तथ्य र निस्पक्ष समाचार सम्प्रेसण गर्नु मिडियाको दायित्व हो । प्रसङ्ग नबनायिका स्मिता थपलियाको हो जो हिरोइन बन्नका लागि झापा बाट काठमाण्डौ आएकी थिइन ।

निर्देशक बिबी फुयाल सँग चार बर्ष देखी लिभिङ टुगेदरमा बसेकी थपलियाले आफ्नै ब्याय फ्रेण्ड(प्रेमी)फुयालले निर्देशन गरेका फिल्म ‘रोमान्स’ र ‘स्पर्श’मा नायिकाको रुपमा अभिनय गरिसकेको छिन् । ‘द लास्ट किस’मा पासिङ रोलमा पहिलो पटक अभिनय गरिकी थपलियाको ‘रोमान्स’ रिलिज भइसक्यो तर उनलाई ‘हिरोइन’ भनेर दर्शकले चिन्न सकेका छैनन् ।

जुन कुनै हालतमा पनि हिरोइनको ट्याग भिरेर क्लिक हुन खोजेकी यि नायिकाले हालै फिल्म ‘कैफियत’को सुटिङ सकेकी छिन् । नायिकाको रुपमा चम्कन नसकेपछी ‘कैफियत’मा भिलेनको रोलमा देखा पर्दै छिन् । यिनको ‘कैफियत’बाट कस्तो परिचय बन्छ हेर्न बाँकी छ । तथापी ‘कैफियत’सुटिङ चल्दै गर्दा यि नायिकाले फेसबुक स्टाट्समा अश्लिल शब्द लेखेकी थिइन् उक्त शब्द लेख्न पनि सकिदैन आँफै पढ्नुहोला । जुन स्टाटस फिल्मीबजारको प्रतिकृयाको आधारमा हटाएकी थिइन् ।smita thapaliya filmybazarउनले आफ्नो प्रेमी बिबी फुयाल हुँदा-हुँदै पनि काम पाउन र मान्छे हातमा लिनको लागि अन्य केही ब्यक्तीहरु सँग पनि फ्रड गर्ने गरेको फिल्मीबजारले सो तथ्य फेला पारेको छ । सेक्समा निकै उदार भाब ब्यक्त गर्ने यि नायिकाले किन यस किसिमको फेसबुक स्टाट्स लेखिन् उनलाई नै थाहा होला ।

मोडल ममता शाह का कुरा:
मोडल ममता शाहले पनि केही समय पहिले कसैप्रती रिसको आबेगमा आएर अश्लिल फेस बुक स्टाट्स लेखिन् । जुन स्टाट्स केही दिन पहिले डिलेट गरेकी छिन् । पब्लिक फिगर भन्नेहरुले नै यस् किसीमको सस्तो शब्द प्रयोग गरेर आफुलाई हिट बनाउन खोजे पनि समग्र रुपमा यस्ता खाले कलाकारले समग्र कलाकारिताको बद्नाम गर्दै छन् । यस्ता ब्यक्तीहरुकै कारण अहिले राम्रो काम गरेर कलाकारिता गर्नेहरुलाई पनि समाजले नराम्रो दृष्‍टिकोणले हेर्ने गरेको छ । त्यस कारण आफुले केही काम गर्दा अरुलाई असर पुग्छ कि भनेर सोच्नु पर्ने देखिन्छ । सम्बन्धित सबैलाई चेतना भया ।mamata shah model fb record

Loading...

3 comments

  1. Harisharan Khadka

    राम राम कसरी लेख्न सकेका हो यिनीहरू ले यस्ता शब्दहरू

  2. kabisha shrestha

    भालुहरु यस्तै हो…त्यो पात स्मिताको पनि के न्युज बनाएको होला त्यसको वास्तविकता सबैलाई थाह छ । रातको रेट बढाउने काम मात्र गर्दै छे फिल्म खेलेर अरु लछारपाटो केही लाउदिन ।

  3. Sagar Sapakota

    साला यो झुट कुरा लेख्न तलाई कसले अधिकार दियो ??

Scroll To Top