Breaking News
Loading...

Model/Actress:Pabitra Acharya

फिल्मीबजार,२०७१ असोज ७ मंगलवार,काठमाण्डौ ।
डान्समा औधि रुची राख्ने पवित्रा आचार्य पछिल्लो समय रजतपटमा चम्किन थालेकी छिन् । बहुमुखी प्रतिभाकी धनी पवित्रा कुशल कोरियोग्राफर देखि मोडल,निर्देशक तथा अभिनेत्री पनि हुन् । डान्स बाट नै कलाकारिताको यात्रा तय गरेकी पवित्राले म्युजिक भिडियो र टेली सिरियल हुदै ठुलो पर्दा तर्फ फड्को मारेकी छिन्,उनले म्युजिक भिडियो निर्देशनमा समेत हात हालेकी छिन् । चलचित्र ‘बिजय पथ’मा सहायक कलाकारको रुपमा पहिलो पटक ठुलो पर्दामा देखिएकी पवित्राले केहि समय अघि प्रदशनमा आएको चलचित्र ‘राजनीति’मा अभिनय गरेकी थिइन् । त्यस पछी केहि समय बिचमा हराएकी पवित्रा फेरी जुर्मुराउन थालेकी छिन् । अहिले उनी चलचित्र’आवेग’मा ब्यस्त छिन् ।

-फोटो:कमल श्रेष्ठ

Loading...

2 comments

  1. केहो यार केटि त ठिकै हो तर अलि अंग प्रदर्शन गराउनुपर्यो नि नत्र त मजै आयन नि हउ

Scroll To Top