Breaking News
Loading...

New Face : Shashi Shrestha

फिल्मीबजार,९ बैशाख २०७२,काठमाण्डौ ।
यहि बैशाख २५ गते देखि सार्बजनिक प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘होस्टेल रिटर्न्स’मार्फत रजतपटमा प्रवेश गरेकी नवनायिका शशी श्रेष्ठ नेपाली चलचित्र उद्योगकै लागि एक आशा गरिएको प्रतिभा हुन् ।

दुर्गिस ब्यानर नेपालकै प्रतिष्ठित फिल्म निर्माण कम्पनि हो जसले अहिलेका चर्चित धेरै कलाकार तथा निर्देशकलाई जन्म गराउन सफल बनेको छ । सुरज भुषाल निर्देशित तथा सुनिल रावल निर्मित फिल्म ‘होस्टेल रिटर्न्स’ले शशीलाई पनि चलचित्र उद्योगमा अन्य कलाकार सरह स्थापित गराउन मद्दत गर्नेछ ।
शशी श्रेष्ठको तस्बिर हेरौ ।

Loading...

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Scroll To Top