Breaking News
Loading...

पूर्व मिस नेपाल सृष्टि श्रेष्ठको कामुक अबतार (फोटो फिचर)

फिल्मीबजार, ६ जेष्ठ २०७२,काठमाण्डौ ।
पूर्व मिस नेपाल सृष्टि श्रेष्ठले बलिउड एक गीतमा अभिनय गरेकी छिन् । उनी बलिउड गीतमा कामुक रुपमा प्रस्तुत भएकी छिन् । सृष्टिले सार्बजनिक गीतमा बलिउड नायक सचिन जोशी संग अन्स्क्रीन रोमान्स गरेकी छिन् ।shristi sth fb2 copyउनले दिएको बोल्ड सिको कारण मिस नेपालको प्रतिष्ठा माथि प्रश्न चिन्ह खडा गरेको छ । सृष्टिलाई अधिकांशले भलाद्मी र राम्रीको संज्ञा दिन्थे । यद्दपी यो भिडियो आए लगत्तै उनलाई हेर्ने नजरमा केहि हद सम्म परिबर्तन आउने निश्चित छ ।shristi shrestha bollywood filmybazarसन् २०१३ मा रिलिज भएको बलिउड फिल्म ‘जैक पट’ रहेको चर्चित गीत ‘कभि जो बादल बर्से’ को अनप्लग्ड भर्सनमा सृष्टिको कामुक अबतार हेर्न सकिनेछ । उक्त भिडियो मंगलवार सामाजिक संजाल युटुब मार्फत सार्बजनिक गरिएको हो । यद्दपी फिल्मको ओरिजिनल गीतमा भने सन्नी लियोनको कामुक दृश्यहरु छ ।
थप तस्बिर हेर्नुहोस्:

 

Loading...

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Scroll To Top