Breaking News
Loading...

Model:Sagun Shahi Thakuri

फिल्मीबजार,२८ असार २०७२,काठमाण्डौ ।
चलचित्र ‘ढुवानी’ मार्फत रजतपटमा प्रवेश गरेकी मोडल सगुन शाही ठकुरी पछिल्लो समय म्युजिक भिडियोमा सकृय छिन् । छोटो समयमा नै म्युजिक भिडियोमा स्थापित मोडल सगुनले करिब दुइ सयको हाराहारीमा म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् भने केहि दुइ वटा चलचित्रमा अभिनय गरेकी छिन् ।sagun shahi 5 www.filmybazar.com copyउनले ‘ढुवानी’मा सहनायिकाको रुपमा अभिनय गरे पनि चलचित्र ‘मेरो मान्छे’मा भने मुख्य नायिकाको रुपमा अभिनय गरिसकेकी छिन् ।

कुशल नायिका बन्ने लक्ष्य लिएर सुर्खेत देखि काठमाण्डौ भित्रिएकी सगुन पछिल्लो समय चलचित्र निर्माता तथा निर्देशकको नजरमा समेत परेकी छिन् ।

सगुनले प्राय: हट अबतारमा फोटो शुट गर्ने गरेकी छिन् । यिनै मोडल तथा नवनायिका सगुन शाही ठकुरीको तस्बिर हेरौ ।

तस्बिर:नबिन के श्रेष्ठ

Loading...

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Scroll To Top