Breaking News
Loading...

तीज बिशेष |मोडल अरुणा सुबेदी (तीज फोटो ग्यालरी)

फिल्मीबजार,२९ भाद्र २०७२,काठमाण्डौ ।
हिन्दु नारीहरुको महान पर्ब हरितालिका (तीज)को अबसरमा यस पटक सुन्दरी मोडल अरुणा सुबेदीको तीज बिशेष फोटोलाई तीज बिशेषको रुपमा प्रस्तुत गरेको छ ।

५ फिट ४ इन्च उचाई र ३६x२८x३६ को आकर्षक शारीरिक बनावटकी मोडल सुबेदीको आकर्षक तस्बिरलाई कुबेर तामाङले खिचेका हुन् । अरुणा ग्ल्यामर क्षेत्रमा स्थापित हुने सुरले यस क्षेत्रमा प्रवेश गरेकी छिन् ।

तीजको अबसरमा हामी हाम्रा समस्त हिन्दु नारीहरुमा हार्दिक शुभकामना ब्यक्त गर्दछौ ।

Loading...

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Scroll To Top