Breaking News
Loading...

New Face:Anita Basnet

फिल्मीबजार,७ मंसिर २०७२,काठमाण्डौ ।Anita Basnet Filmybazarओखलढुंगामा जन्मिएर सानै देखि हिरोईन बन्ने सपना बुनेकी अनिता बस्नेत एसएलसी दिए लग्गतै काठमाडौ आएकी थिईन् ।  कलेज संगै नृत्य सिक्दै मोड्लिङमा अघि बढ्दै गरेकी बस्नेतले अहिले सम्म करिब दर्जन जति म्युजिक भिडियो र तिन वटा फिल्ममा अभिनय गरेकी छिन् । यद्दपी उनी अभिनित चलचित्र भने प्रदर्शनमा आएको छैन । 8 copyभबिष्यमा कुशल नायिका बन्ने लक्ष्य लिएर अनिता मोड्लिङमै सँघर्षरत छिन् । २० बर्षिय अनिता भिजेमा समेत रुचि राख्छिन् । उनी अहिले पत्रकारिता बिषय लिएर बि.ए दोस्रो बर्षमा अध्ययनरत छिन् ।

तस्बिर:टंक केसी

Loading...

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Scroll To Top