Breaking News
Loading...

Actor । Prajwal Sujal Giri

फिल्मीबजार,३ माघ २०७२,काठमाण्डौ ।
गत बर्ष प्रदर्शनमा आएको चलचित्र ‘माला’ बाट रजतपटमा डेब्यु गरेका नबनायक प्रज्वल सुजल गिरीको दोस्रो चलचित्र ‘क्लासिक’ आउदो माघ २९ गते देखि प्रदर्शनमा आउने भएको छ ।prajawal sujal giri filmybazar 5पहिलो चलचित्र बाटै अभिनय कला देखाएका प्रज्वल चलचित्र क्षेत्रमा एक आसा गरिएका नायक हुन् । उनको अभिनय कलालाई चलचित्र ‘क्लासिक’ले अगाडी बढाउने निश्चित छ ।

एनसेलको एक सटिक बिज्ञापन र मिस्टर नेपाल २०११ को संस्करणको सहभागीता संगै कलाकारितामा प्रवेश गरेका उनले अहिले सम्म विभिन्न चलेका ब्राण्डका दर्जन भन्दा बढी बिज्ञापनमा काम गरिसकेका छन् भने दुई दर्जन जति म्युजिक भिडियोमा अभिनय कला प्रदर्शन गरिसकेका छन् ।
फोटो ग्यालरीमा प्रज्वल

 

Loading...

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Scroll To Top