Breaking News
Loading...

New Face:Sandhya Bhattarai

फिल्मीबजार,९ माघ २०७२,काठमाण्डौ ।
कुसल नायिका बनेर रजतपटमा स्थापित हुने रहरले कलाकारितामा प्रबेश गरेकी नयाँ अनुहार सन्ध्या भट्टराईले केही म्युजिक भिडियो र नाटक खेलेकी छिन् ।

आकर्षक शारिरिक बनावटकी सन्ध्यालाई पछिल्लो समय फिल्मका लागि थुप्रै अफरहरु आईरहेको उनी बताउछिन् । चलचित्र क्षेत्रमा सम्भाबना बोकेकी यि नयाँ अनुहार सन्ध्या भट्टराईको थप तस्बिर हेरौ ।

Loading...

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Scroll To Top