Breaking News
Loading...

Actress: Mahima Silwal

फिल्मीबजार,१७ माघ २०७२,काठमाण्डौ ।

Click Here to Watch Entertaining Videos
फोटोसुट र फिल्मका दृष्यमा समेत निकै खुल्ने गरेकी अभिनेत्री महिमा सिल्वाल चलचित्र ‘कारबाही’बाट रजतपटमा डेब्यु गरेकी हुन् । उनले अहिले सम्म डेढ दर्जन भन्दा बढी सिनेमामा अभिनय गरे पनि प्रदर्शनका हिसाबले जम्मा चार फिल्म मात्र सिनेमा घरमा आए ।Mahima Silwal filmybazar12चितवनकी महिमाले यो अबधिमा आधा दर्जन जति म्युजिक भिडियोमा काम गरेसकेकी छिन् । उनले अभिनय गरेका फिल्म मध्ये ‘कारबाहि’, ‘अप्रिल फुल’,’जिग्लो’ र ‘मिसन ४२०’ प्रदर्शनमा आएका हुन् ।

छोटो समयमा सबै भन्दा बढी सिनेमा खेलेर पनि थोरै सिनेमा रिलिज भएको र डेढ दर्जन भन्दा बढी फिल्म खेलेर पनि दर्शकमाझ ‘मार्क’ हुन नसक्नुलाई उनको लक संग पनि दाँज्ने गरिएको छ ।

सेक्सी र हट अबतारमा प्रस्तुत हुने गरेकी अभिनेत्री महिमाले यस पटक सरल र सोझि भएर फोटो सुट गरेकी छिन् ।

तस्बिरमा हेरौ महिमाको सरल अबतार

तस्बिर:कमल श्रेष्ठ

Loading...

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Scroll To Top