Breaking News
Loading...

Actress:Shweta Khadka

फिल्मीबजार,६ बैशाख २०७३,काठमाण्डौ ।
चलचित्र ‘कहाँ भेटिएला’ मार्फत रजतपटमा डेब्यु गरेकी अभिनेत्री श्वेता खड्का अभिनित दुई चलचित्र कहाँ भेटिएला र कोहिनुर सर्बाधिक सफल चलचित्रको सुचिमा छन् ।Shweta Khadka Filmybazarउनले अहिले सम्म उक्त दुई चलचित्र सहित श्रीमान श्रीमती र हाँसीदेउ एकफेर गरी चार चलचित्रमा अभिनय गरेकी छिन् । चलचित्र उद्योगमा छोटो समयमा नै सर्बाधिक चर्चित र सफल हुने अभिनेत्रीको सुचीको अग्रपङक्तीमा श्वेतालाई लिने गरिएको छ ।

चलचित्र कहाँ भेटिएला बाट अभिनेता श्रीकृष्ण श्रेष्ठ संग सुरु भएको श्वेताको गहिरो प्रेम लामो समय पछि बैबाहिक बन्धनमा बाँधिए पनि अहिले श्रीकृ्ष्ण छैनन् । लामो समय सम्म शोकका डुबेकी श्वेता पछिल्लो समय सार्बजनिक कार्यक्रममा सहभागी हुन थालेकी छिन् । यस्तै श्रीकृष्णको सौख पुरा गर्नका लागि पनि चलचित्र क्षेत्रबाट टाढा हुन नसक्ने बताउदै आएकी छिन् ।

अभिनय दक्षता र मिलनसारिताले यस क्षेत्रमा श्वेता सबैको प्रिय बनेकी छिन् । केहि दिन अघि मात्रै उनले थाईल्याण्डमा आयोजित बक्स अफिस फिल्म फेयर अवार्ड अन्तर्गत चलचित्र कोहिनुर बाट पपुलर च्वईस बिधाको अवार्ड समेत जितेकी थिईन् ।

तस्विरमा श्वेता :

 

Loading...

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Scroll To Top