Breaking News
Loading...

New Face:Pratima Rijal

फिल्मीबजार,२४ बैशाख २०७३,काठमाण्डौ ।
मोडल संगै नायिका बन्ने सपना बुनेर झापा बाट राजधानी छिरेकी प्रतिमा रिजाल राम्रा म्युजिक भिडियोमा काम गर्न चाहन्छिन् । केहि समय अघि मात्रै मोड्लिङमा प्रबेश गरेको भए पनि उनले केहि म्युजिक भिडियोमा अभिनय गरेकी छिन् ।Pratima Rijal 14 filmybazarसाथै केहि ब्युटी पेजेन्टमा सहभागी भएर टाईटल समेत जितेकी छिन् ।तर,उनले अभिनय गरेको म्युजिक भिडियो रिलिज हुन नसक्दा उनको प्रतिभाको मुल्यांकन हुन सकिरहेको छैन ।

रा्म्रा म्युजिक भिडियो संगै कलाकारिताको ज्ञान हासिल गरेर चलचित्रमा काम गरेर नायिका बन्ने धुनमा छिन् उनी । ३२-२४-३५ साईजको आकर्षक शारिरिक वनावटकी प्रतिमा अहिले अबसरको खोजीमा छिन् ।

फोटो ग्यालरी प्रतिमा रिजाल:

तस्बिर:सुरेश महर्जन
लोकेशन:रक हाउस,रातोपुल

Loading...

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Scroll To Top