Breaking News
Loading...

Actress:Anamika Chaulagain

फिल्मीबजार,१० असार २०७३,काठमाण्डौ ।
चलचित्र प्राण भन्दा प्यारो बाट रजतपटमा प्रबेश गरेकी नायिका अनामिका चौलागाई केही समय यस क्षेत्र बाट हराए पनि अहिले पुन: सक्रियता देखाउन थालेकी छिन् ।anamika chaulagain7 filmybazarपहिलो चलचित्र ‘प्राण भन्दा प्यारो’को प्रदर्शन संगै चलचित्र बाट हराएकी अनामिका अहिले ग्ल्यामर भएर जुर्मुराउदै छिन् । आफुलाई मन पर्ने क्षेत्र भएर पुन:चलचित्रमा फर्किएको र आगामी दिनमा निरन्तरता दिने बताउने अनामिकाले केही समय अघि छाँयाकन भएको चलचित्र ‘लैबरी लै’ र ‘साथी तिमी नै हौ’मा ग्ल्यामर भुमिकामा काम गरेकी उनले बताएकी छिन् ।

सरल भेषमा प्रस्तुत हुदा चल्न नसकेकी अनामिका ग्ल्यामर अबतारमा कत्तिको चल्ने हुन् हेर्न बाँकी छ ।

फोटो ग्ल्यारीमा अनामिका :

 

 

Loading...

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Scroll To Top