Breaking News
Loading...

अमेरिका एक्लै पुगे भूवन ,किन गएनन् अनमोल ?

नायक भूवन केसी यति बेला अमेरिकामा छन् । आफ्नो पछिल्लो चलचित्र ‘ड्रिम्स’ अमेरीका प्रदर्शनका लागी उनी त्यहाँ गएका हुन् । केही दिन अगाडि उनि सुटुक्क अमेरिका उडेका थिए । सामाजिक संजालमा अमेरिकाका केही नेपाली गरेको पोष्टबाट उनी त्यहा पुगेको धेरैले जानकारी पाएका हुन् । अष्ट्रेलिया, वेलायतमा नायक भूवन केसी एक्लै पुगेका थिएनन् । त्यहाँ चलचित्रको शो हुँदा भूवनसँगै चलचित्रका नायक तथा उनका छोरा अनमोल केसी पनि पुगेका थिए । तर, यसपटक अमेरिकामा भने अनमोल भूवनसँग गएनन् । आखिर किन त ?Anmol-KC

हुनत, केहि दिन अगाडि ‘कृ’ नामक चलचित्रको संझौता गर्दा अनमोलले अब आफू अमेरिका नजाने बताएका थिए । यो चलचित्रको तयारीका लागि आफूले अमेरिका समेत नजाने अनमोलको भनाई थियो । यो चलचित्रको छायांकन सुरु हुन ६ महिना बाँकी छ । चलचित्रको छायांकन सुरु हुन ६ महिना बाँकी रहँदा नै अनमोल अमेरिका नगएर नेपालमै छन् ।  यसको कारण अमेरीकाले भिसा नदिएको  पनि हुनसक्छ । यस बिषयमा अहिले बिभिन्न गसिफहरु बनिरहेका छन् ।

Loading...

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Scroll To Top