Breaking News
Loading...

New Face : Ashlesha Thakuri

फिल्मीबजार,२८ भाद्र २०७३,काठमाण्डौ ।
गत बर्ष प्रदर्शनमा आएको सफल चलचित्र ‘प्रेम गीत’को सिक्वेल ‘प्रेम गीत २’ मार्फत् रजतपटमा डेब्यु गर्न लागेकी २१ बर्षिय अष्लेशा ठकुरीले यतिबेला आम चलचित्रकर्मीको ध्यान खिचेकी छिन् ।ashlesaa-thakuri-filmybazarसफल चलचित्रको सिक्वेल हुनाले नयाँ हिरोईनका रुपमा उनको नाम सार्बजनिक भए संगै सार्बजनिक उनका तस्बिरले चलचित्रकर्मी र मिडियाको समेत ध्यान तानेको छ । ५ फिट ५ इन्च ठकुरीले नाटक निर्देशक सुनिल पोखरेल संग अभिनयको प्रशिक्षण समेत लिईसकेकी छिन् ।

आकर्षक शारीरिक वनौटकी अष्लेशालाई चलचित्रमा दर्शकले कत्तिको रुचाउने हुन् फिल्म रिलिजको समयले बताउनेछ ।

फोटो ग्यालरीमा अष्लेशा:

Loading...

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Scroll To Top