Breaking News
Loading...

गसिप : संगै देखिएनन् बेनिषा र रिमा

rima-benisha-keki

फाइल तस्वीर

फिल्मीबजार,२६ कार्तिक २०७३ काठमाण्डौ, मिल्ने साथीको रुपमा परिचित छन् , नायिकाहरु केकी अधिकारी , बेनिषा हमाल र रिमा विश्वकर्मा । यी तिनको मित्रताको चर्चा निकै हुने गर्छ , फिल्मनगरीमा । तर यतिबेला यी मध्यका दुइ बेनिषा र रिमाको मित्रता भने पहिलो जस्तो नरहेको हो कि भन्ने चर्चा फिल्मनगरीमा चलन थालेको छ ।

फाइल तस्वीर

फाइल तस्वीर

शुक्रबारबाट आयोजित एकादेशमा इन्टरनेशनल शर्ट फिल्म फेस्टिभलमा यी दुइ उपस्थित थिए तर संगै भने देखिएनन् । फेस्टिभल समारोहमै रिमा पहिला आएकी थिइन् भने बेनिषापछी आइन । तर अघिल्ला कार्यक्रमहरुमा यी दुइ प्रायसंगै आउने गर्दथे । फिल्म हलमा पनि यी दुइसंगै देखिएनन् । रिमा हल भित्र प्रवेश गरेर सिटमा बसिसकेपछि मात्र बेनिषा हलमा प्रवेश गरेकी थिइन् ।

यी सब गतिविधिले पनि यी दुइको मित्रता पहिले जस्तो नरहेको हो कि भन्ने सहजै अनुमान गर्न सकिन्छ । किनकी फेस्टिभल समारोहमा यी दुइलाई संगै देख्ने नत फिल्मकर्मी नै थिए नत मिडियाकर्मी नै । किनकी यी दुइसंगै थिएनन् । यी दुइको बिचमा के भयो यो त उनिहरुले नै जानुन तर फिल्मनगरीमा चलेको हल्लालाई यी दुइले आज उपस्थित कार्यक्रममा भने सत्य हो भन्न मिल्ने गरि ग्रीन सिग्नल नै दिए ।

Loading...

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Scroll To Top