Breaking News
Loading...

New Face:Usha Acharya

फिल्मीबजार,१३ मंसिर,काठमाण्डौ ।

उषा आचार्य नेपाली रजतपट र कलाकारिताको क्षेत्रमा नयाँ नाम हो । यद्दपी उनले स्कुले जीवन देखी नै सफल मोडल तथा कलाकार बन्ने सपना बुनेकी थिईन् । तर,उनको चाहना काठमाण्डौमा पुरा हुन सकेन । तथापी केहि सौन्दर्य प्रतियोगितामा सहभागी बनिन् र केहि शिर्षकमा सफलता समेत हासिल गरिन् ।

नर्सिङ पेशाकी उषा केहि बर्ष अघि अष्ट्रेलिया पुगेकी छिन् । त्यहाँ पनि उनी मोड्लिङमा संघर्षरत छिन् । मोड्लिङलाई सौखका रुपमा लिएको बताउदै समय अनुकुल  म्युजिक भिडियो र फोटोसुट गर्ने चाहना रहेको बताएकी छिन् ।

उषाका थप तस्विर हेर्नुहोस्:

Loading...

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Scroll To Top