Breaking News
Loading...

‘जोली एलएलबी-२’को ट्रेलर सार्बजनिक  

एजेन्सी ,०४ पुष ।

बलिउड चलचित्र  ‘जोली एलएलबी-२’को ट्रेलर सार्बजनिक  भएको छ। अक्षय कुमार अभिनित चलचित्र आगामि वर्षको फेब्रुवरी १० मा रिलिज हुनेछ। ट्रेलरमा अक्षय कुमार  वकीलको भूमीकामा देखिएका छन् ।

akshya

फिल्म सन् २०१३ मा रिलिज भएको ‘जोली एएलबी’को सिक्वलको रुपमा निर्माण भएको चलचित्रलाई सुभाष कपुरको निर्देशन गरेका हुन् ।  जहाँ अक्षय संगै अलावा हुमा कुरैशी, अन्नु कपुर तथा सौरभ शुक्लाको मुख्य भूमिकामा देखिएका छन् ।

                                   

Loading...

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Scroll To Top