Breaking News
Loading...

रिलीजमा ‘समर्पण’

फिल्मीबजार , १५ पौष काठमाण्डौ

शुक्रबारबाट चलचित्र ‘समर्पण’ रिलीजमा आएको छ । फायर इन्टर प्राइजेज एण्ड मिडिया प्रालीको ब्यानरमा निर्माण भएको यो चलचित्रको छायांकन नेपाल र बंगलादेशमा गरिएको हो ।

samarpan

बसन्त निरौला निर्देशित चलचित्रमा रोजन खनाल, रञ्जु शर्मा, रुवि प्रयास लगायतका कलाकारको अभिनय छ । टिकाराम रखाल मगरको लेखन रहेको यो चलचित्रमा कुमार महर्जनको एक्सन, संग्राम तामाङ र विश्वास लामाको नृत्य, दिव्य सुवेदी र जयकुमार दर्लामीको छायांकन छ ।

 

Loading...

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Scroll To Top