Breaking News
Loading...

विवाहको तयारीमा सोनाक्षी

sonakshi-with-her-bf-bunty
मुम्बई , अभिनेत्री सोनाक्षी सिन्हा यतिबेला चर्चामा छिन । तर उनि चर्चामा आउनुको कारण उनको फिल्म भने हैन । उनि आफ्नो ब्वाईफ्रेन्डको कारण चर्चामा आएकी हुन् ।

सोनाक्षीले यो बर्ष सन् २०१७ मा इन्गेजमेन्ट गर्ने खबरले राम्रो चर्चा पाइरहेको छ । उनि यतिबेला बन्टि सज्देहसंग प्रेममा रहेको खबरले चर्चा राम्रै पाईरहेको छ । यी दुइले आउदो फेब्रुअरीमा इन्गेजमेन्ट गर्ने चर्चा यतिबेला बलिउडमा छ । साथै यी दुइले छिटै विवाह समेत गर्दैछन ।

Loading...

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Scroll To Top