Breaking News
Loading...

विशालले सार्बजनिक गरे ‘यो सास’

४ जनवरी,सिड्नी ।
चर्चित गायक बिशाल गौतमले उनको नयाँ गीत ‘यो सास’ को लिरिकल भिडियो हालै सार्बजनिक गरेका छन् । उनले आफ्नै युटुब च्यानल मार्फत सो भिडियो सार्बजनिक गरेका हुन् ।bishal gautam fbआफ्नै शब्द,संगीत रहेको गीतमा सुमुधुर स्वर सुन्न सकिन्छ । सदाबहार आधुनिक बिधाको गीतको भिडियो छिट्टै सार्बजनिक गरिने गायक गौतमले जानकारी गराएका छन् ।

केहि बर्ष देखि सिड्नी बस्दै आएका गायक गौतमका यस अघिका गीतहरु ‘गाजलु आँखाले’ र ‘मैले हेल्लो भनेर बोलाए’ चर्चित छन् । उनको ‘यो सास’बोलको गीतमा प्रकाश खरेल र आबुशा ढकालको अभिनय रहने गौतमले जानकारि गराए ।

यस्तो छ लिरिकल भिडियो :

Loading...

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Scroll To Top