Breaking News
Loading...

New Face:Sujan Budhathoki

५ जनवरी,सिड्नी ।

नेपाली चलचित्र र म्युजिक भिडियोमा स्थापित हुने सपना बोकेर मोड्लिङमा संघर्षरत सुजन बुढाथोकी केहि समय देखि सिड्नी बस्दै आएका छन् । आकर्षक शारिरीक बनौटका बुढाथोकीको सानै देखि म्युजिक भिडियोमा काम गर्ने र मोडल बन्ने चाहना रहेको कारण अष्ट्रेलियामा पनि मोड्लिङमा काम गर्ने जोश जाँगर रहेको बताएका छन् ।

सुजनको थप तस्विर हेर्नुहोस् :

Loading...

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Scroll To Top