Breaking News
Loading...

बलिउड अभिनेता ओम पुरीको निधन

एजेन्सी ,२२ पुष ।

बलिउडका प्रसिद्ध अभिनेता ओम पुरीको शुक्रवार बिहान निधन भएको छ । ६६ वर्षको उमेरमा उनको ह्दयघातको कारण उनको निधन भएको सञ्चारमाध्यमले लेखेका छन् । सन १९७६ मा मराठी फिल्ममा अभिनय गरे संगै फिल्मी करिअर सुरु गरेका पुरीले ३०० बढी बलिउड फिल्महरु तथा केही हलिउड फिल्म  समेत अभिनय गरिसकेका छन् ।

om-puriiiii

पञ्जाबको पटियालामा प्रारम्भिक शिक्षा लिएका ओम पुरीले सन १९७३ मा राष्ट्रिय नाट्य विद्यालयवाट स्नातक गरेका पुरीले लामो समय देखि  थिएटर ‘मजमा’ स्थापना चलाइरहेका थिए ।

 

Loading...

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Scroll To Top