Breaking News
Loading...

एक अर्कालाई कथा सुनाउदै कर्मा र केकी (भिडियो)

keki-adhikari-love-sasha
फिल्मीबजार , २५ पौष काठमाण्डौ , फिल्म लभ साशा को दोस्रो गीत रिलिज भएको छ । फिल्म रिलिजको साता नै निर्माण पक्षले कथा तिम्रो सुनु बोलको गीत सार्वजनिक गरेको छ । सार्वजनिक गीतमा केकी अधिकारी र कर्मा फिचरीङ भएका छन् ।

अघिल्लो गीतमा स्याड देखिएको यो जोडी यसमा भने ह्यापी देखिएका छन् । सार्वजनिक यस गीतलाई फिल्मकै एक कलाकार आसिफ शाहले गाएका तथा कम्पोज गरेका छन् । भोकलमा आसिफलाई श्रेया सोताङले साथ् दिएकी छिन । सार्वजनिक गीतलाई कलरफुल बनाइएको छ ।
love-sassa
प्रचण्डमान श्रेष्ठको निर्देशनमा तयार भएको यस फिल्मलाई माधव वाग्लेले निर्माण गरेका हुन् । पौष २८ मा रिलिज हुने यस फिल्ममा ट्राभल लभ देखाइएको छ । फिल्म कर्मा र केकीमा केन्द्रित छ भने यी दुइको जोडी दर्शकको लागि फ्रेस हो । फिल्मलाई शिवराम श्रेष्ठके छायाँकन गरेका हुन् ।

Loading...

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Scroll To Top