Breaking News
Loading...

कसलाई लुकी लुकी हेर्दैछन् निराजन ( भिडीयो )

फिल्मीबजार ,२७ पौष काठमाण्डौ 

‘लुकी लुकी हेर्न’ बोलको म्युजीक भिडीयो सार्बजनिक भएको छ । सार्बजनिक गीतमा विकास उप्रेदीको स्वर , सुमन पाण्डेको शब्द र किरण भण्डारीको संगीत र एरेन्ज सुन्न सुन्न सकिन्छ ।

bhananna-timilai_futo-f

रोमान्टीक शैलीमा निर्माण भएको भिडीयोलाई सान थापाले निर्देशन गरेका हुन् । जहाँ मोडल निराजन प्रधान र सुरुचिले प्रेमभाव पोखेका छन् । तृप्ति पाण्डेले निर्माण गरेको भिडीयोमा हरि हुमागाईको छायाँकन र निसान घिमीरेको सम्पादन समाबेस छ ।

Loading...

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Scroll To Top