Breaking News
Loading...

लालटिन : विह्स्कीको लिरिकल भिडियो सार्बजनिक

फिल्मीबजार ,२७ पौष काठमाण्डौ 

चैत १८ गते रिलिज हुने फिल्म लालटिनले विह्स्की गीतको लिरिकल भिडियो आउट गरेको छ । विनोद ढकाल, सोमिया बराइली र किरण माइकलद्धारा स्वरबद्ध गीतमा हिपहप र पप शैली फ्युजन गरिएको छ ।  विह्स्की गीतलाई दर्शक एवं श्रोताले रुचाउने विश्वास लिइएको छ ।

unnamed

दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, अर्जुनजंग शाही, ए गुरुङ, नीर्जन थापा, राज कट्वाल अभिनित फिल्मलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् ।भानुप्रतापको प्रस्तुति, अनिम श्रेष्ठ र राज केसीको निर्माण एवं मनोज राजभण्डारी र दीपक श्रेष्ठको सह निर्माण रहेको फिल्मलाई एमसन पिक्चर्सको ब्यानरमा निर्माण गरिएको हो ।

                                                                                             

Loading...

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Scroll To Top