Breaking News
Loading...

‘सारङ्क’ को ट्रेलर सार्वजनिक (भिडियो)

फिल्मीबजार ,२७ पौष काठमाण्डौ 

फिल्म ‘सारङ्क’ प्रदर्शनको लागि तयार भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माणपक्षले चलचित्रको ट्रेलर सार्वजनिक गरेको छ । फिल्म सारङ्कमा सपना सिंह ठकुरी, सुर्वण खड्का, आकाश श्रेष्ठ, नवराज कार्की लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

unnamed-1

कार्यक्रममा बोल्दै फिल्मका निर्देशक हमालले ‘सारङ्क’ देशभक्ती फिल्म भएको बताए । उनले भने -‘हामीले फिल्म मार्फत देशसँग तिमीले के माग्ने भन्दा पनि तिमीले के दिन दियौं भन्न खोजेका छौं । फिल्ममा सागरसिंह ठकुरीको पटकथा तथा संवाद ,विष्णु बाँस्तोलाको छायाँकन,गौतम राज खड्का सम्पादन र विरेन शाक्यको संगीत तथा किरण दाहालको द्धन्द्ध रहेको छ  ।

                                                                                     

Loading...

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Scroll To Top