Breaking News
Loading...

‘गाई हिड्ने गोहो’ गीतको म्यूजिक भिडियो सार्वजनिक

फिल्मीबजार, २५ असार २०७४ काठमाण्डौ

चर्चित गायिका कला राईको ईसारा एल्बममा समाबेश ‘गाई हिड्ने गोहो’ बोलको गीतको म्यूजिक भिडियो सार्वजानिक भएको छ ।

संग्स नेपालको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको गीतको शब्दरसंगीत शिवसंगम राई को रहेको छ ।

एरेन्जर साहश शाक्य, क्यामेरा ज्ञानेन्द्र शर्मा, एडिटिङ टेकेन्द्र शाह तथा निर्देशन देवजंग थापाको रहेको गीतमा चर्चित मोडल एलिशा राई र भिमफेदी गाईजले अभिनय गरेका छन् ।

Loading...

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Scroll To Top