Breaking News
Loading...

‘ग्याङ्गस्टार ब्लूज’को अजम्बरी पिरती सार्वजिनक भिडियो हेर्नुहोस्

फिल्मीबजार, ३१ असार, काठमाडाैं

भदौ २ गतेबाट सार्वजनिक प्रर्दशनमा आउने चलचित्र ‘ग्याङ्गस्टार ब्लूज’को अजम्बरी पिरती भन्ने बोलको गीत भर्खरै सार्वजनिक भएको छ । सुन्दा मिठो, हेर्दा पनि उत्तिकै रमाइलो छ । आँखालाई शितलता प्रदान गर्ने दृश्यांश पनि रहेको छ । आना र आशिरमानको केमेष्ट्रीले गीतमा सबैको मन लोभ्याउछ ।
सबिन एकतारेले सृजना गरेका यस गीतमा कालीप्रसाद बाँसकोटाको आवाज रहेको छ । साथै गीतमा संगीत पनि बाँसकोटा स्वयंको छ भने उनलाई मेलिना राईले साथ दिएकी छिन् ।यस सिनेमालाई हेमराज बिसीले निर्देशन गरेका छन् । सिनेमालाई सरोज न्यौपानेले बनाएका हुन् ।

भिडियाे

Loading...

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Scroll To Top