Breaking News
Loading...

NEW FACE : ADITI BUDHATHOKI

फिल्मीबजार, २१ कार्तिक २०७४,काठमाण्डौ ।झापा दमककी स्थायी र हाल सिनामंगल बस्दै आएकी २४ बर्षीया नबनायिका अदिति बुढाथोकी यतिबेला सामाजिक संजालमा क्लिक हुने अनुहार हुन् । उनले केहि समय अघि नेपाली चलचित्र ‘कृ’मा पहिलो पटक काम गरकी छिन् । जुन चलचित्रको छाँयाकन अझै जारी छ ।

भारतको मुम्बई बस्दै आएकी अदिति बिशेषगरी उनको अर्धनग्न तस्बिर र मिनिन्युड भिडियोका कारण क्लिक भएकि छिन् भने उनको चर्चा भारतीय मिडियमा समेत चल्न थालेको छ । उनले ईन्स्टाग्राममा हट अबतारका भिडियो र फोटो पोस्ट गर्दै आएकी छिन् । सोहि फोटो र भिडियोका कारण उनलाई भारतीय मिडियाले पुर्ब पोर्न स्टार सन्नी लियोनीलाई समेत उछिन्ने छनक सहितको समचार प्रकाशन गरेका छन् ।

फोटो ग्यालरीमा हेर्नुहोस् नयाँ अनुहार अदिति बुढाथोकी :

Loading...

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Scroll To Top