Breaking News
Loading...

बैबाहिक बन्धनमा कमेडियन भारती

फिल्मीबजार, १९ मंसिर २०७४,काठमाण्डौ ।बलिउड सिने उद्दयोगमै एक होनाहार कमेडियनको रुपमा चिनिएकी टिभी कमेडियन भारती सिंहले बिबाह गरेकी छिन् ।

उनी भारतीय टेलिभिजनका हाँस्य कार्यक्रम मध्येको रोजाईमा पर्ने गर्छिन् । उनले धेरै चर्चित कमेडियनहरु संग टिभी तथा स्टेज शो गरिसकेकी छिन् । कमेडियन सेलिब्रेटीका रुपमा समेत परिचति भारती प्राय:कपिल शर्माको शोमा देखा पर्थिन् ।यिनै चर्चित कमेडियन सिंहले हिन्दु परम्परा अनुसार हर्ष लिम्बाचियासँग गोवामा आईतबार लगनगाँठोमा कसिएकी हुन् । उनको विवाह समारोहमा चारतका चर्चित सेलिब्रेटीहरु पनि सहभागी थिए ।
भिडियो हेर्नुहोस्:

Loading...

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Scroll To Top