Breaking News
Loading...

अभिनेत्री रीमा पति रोबर्टले गरे बर्षासँग इन्गेजमेन्ट

फिल्मीबजार, २२ मंसिर २०७४,काठमाण्डौ ।
अभिनेत्री रीमा विश्वकर्माले २ बर्ष अघि बेलायत बस्ने रोबोर्ट विक संग गरेको बैबाहिक सम्बन्ध औपचारिक रुपमै समाप्त भएको खबर प्राप्त भएको छ । रीमा र रोबोर्टको केहि दिन अघि मात्रै सम्बन्ध बिच्छेद भएको खबर प्राप्त भएको छ । रोबोर्टले रीमा संग सम्बन्ध बिच्छेद गरे लगत्तै शुक्रबार बर्षा रसाईली संग ईन्गेजमेन्ट गरी बेलायत फर्केका खबर छ । यस बारेमा बुझ्न खोज्दा रीमा संग सम्पर्क हुन सकेन ।

-file photo

Loading...

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Scroll To Top