Breaking News
Loading...

बेलायतमा फेरिएकी गरिमा

नेपालमा लुकाउने,बिदेशमा देखाउने
फिल्मीबजार, २२ मंसिर २०७४,काठमाण्डौ ।   नेपाली नायिका र मोडलहरु नेपालमा खुलेर फोटो समेत खिच्न चाहदैनन् । तर,डायस्पोरामा भने खुलेरै हिड्ने,रमाउने र फोटो खिच्ने गरेका छन् । किनकी डायस्पोरा लाईफ नै यस्तै छ भन्छन् सबैजना ।केहि बर्ष अघि बेलायत बस्ने नेपाली मुलका ब्यापारी संग लगनगाँठो कसेकी अभिनेत्री गरिमा पन्त पनि डायस्पोरा लाईफमा निकै खुल्ने गरेकी छिन् । उनका पोष्टहरु हेर्दा उनको नेपालको जिवन र अहिलेको हेर्दा निकै फर देखिएको छ । नेपाली सिनेमा क्षेत्रमा सोझी र सरल अभिनेत्रीको छबि बनाएकी गरिमा चलचित्र ‘झोला’ले ठुलो सफलता प्रदान गरेको थियो । चलचित्र ‘झोला’मा काम गरेपछि उनलाई अधिकासले चिनेका हुन् ।
तस्विर ईनष्टाग्राम

Loading...

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Scroll To Top