Breaking News
Loading...

टिभी स्टारकी नातिनीको न्यूड फोटोले हंगामा

मुम्बइ। भारतीय टिभी सिरियलका चर्चित निर्माता रामानन्द सागरकी नातिनी साक्षी चोपडाले इन्स्टाग्राममा आफ्नो न्यूड फोटो शेयर गरेपछि टिभी इण्डष्ट्रीमा हंगामा भएको छ । १९९० को दशकमा रामायण सिरियल बनाएका रामानन्द सागरकी नातिनी साक्षी सामाजिक संजालमा निकै सक्रिय छिन् ।साक्षीले इन्स्टाग्राममा आफ्नो न्यूड फोटो शेयर गरेपछि संस्कारी सिरियल बनाउने हजुरबुवाकी नातिनी यतिसम्म हट भएको भन्दै चर्चा बढेको छ । १९ वर्षकी साक्षी आफ्ना हट फोटोहरुको कारण इन्टरनेटमा चर्चामा छिन् । उनी सामाकि संजालमा सेलिब्रेटी हुनुका साथै भिडियो ब्लगर र गायिका पनि हुन् । केही अगाडि उनले आफ्नो युट्युब च्यानलमा गीत गाउँदै गरेको भिडियो पोस्ट गरेकी छिन् ।

एजेन्सी ।

Loading...

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Scroll To Top