Breaking News
Loading...

अष्ट्रेलियामा नेपाल आईडलका प्रतियोगी

फिल्मीबजार,२८ पौष २०७४,काठमाण्डौ ।
पछिल्लो समय देश बिदेशका सांगितिक कार्यक्रममा ब्यस्त नेपाल आईडलका प्रतियोगिहरु कार्यक्रमका लागि अष्ट्रेलिया पुगेका छन् ।नेपाल आईडलको उत्कृष्ट चारका सागर आले र उत्कृष्ट दशका सुरज श्रेष्ठ र केन्जल मेहर श्रेष्ठ सांगितीक प्रस्तुतीका लागि बिहिबार अष्ट्रेलियाको क्विसल्याण्ड पुगेका हुन् ।

उनीहरुले आज क्विसल्याण्डमा सांगितिक प्रस्तुती दिने भएका छन् । आउदो साता कलाकारहरुले सिड्नीमा कार्यक्रम गर्ने भएका छन् । ‘वेलकम २०१८’नामक कार्यक्रमलाई ‘हो र होईन होला’ ईभेन्टले आयोजना गरेको हो ।

Loading...

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Scroll To Top