Breaking News
Loading...

About us

राष्ट्रको चौथो अंग मिडिया जगत हो । अहिलेको समय मिडियाको हो त्यसैले देश मिडियामय भएको छ । जसको कारण जनताहरु समचारमा अपडेट भएका छन भने कुनै पनि समाचार समयमा नै जनताले प्राप्त गर्न पाउनु नैसर्गिक अधिकार हो । सबै मिडिया पोल्टिकल बेसका मात्र छैनन यहाँ,दैनिक जीवनमा पोल्टिकल न्युज सँगै मनोरन्जन पनि एउटा अभिन्न अंग बनेको छ र पछील्लो समयमा मनोरन्जनमा बिशेष ध्यान जान थालेको पाइेएको छ ।त्यसैले पनि हामी कलाकार र मनोरन्जन समाचार या भनौ फिल्मी न्युजमा हामी चनाखो हुदैछौ । बिशेष गरी नेपाली फिल्मका समाचार सम्प्रेषण गर्ने धेरै अनलाइेन मिडिया छ यो भिडमा नेपाली फिल्मी उद्दोगको वास्तविक चित्रणका लागि फिल्मीबजार ड्ट कमको सुरुवात भएको जानकारी गराइेन्छ । यसर्थ हाम्रा प्रिय पाठकबर्ग,शुभचिन्तक महानुभाब तथा बिज्ञापनदाता सँग हातेमालो गर्दै यहाँहरुले दिनु भएको सल्लाह,सुझाब तथा प्रतिकृयालाई आत्मसात गर्दै आगामी दिनमा समाचार सम्प्रेषणमा अझ प्रभाबकारी बनाउने प्रतिबद्दता गर्दछौ । यहाँहरुको सल्लाह,सुझाब तथा प्रतिकृया हाम्रा लागि मार्गदर्शन हुने हामीले विश्वास लिएका छौ । धन्यवाद !जय नेपाली सिनेमा ।

Shyamsundar Giri
News editor
9855062196
61-0404256872
Filmybazar2014@gmail.com
Bikash Lamichhane
Sr.Reporter
9860118703
Bkash2051@gmail.com

Loading...

Comments are closed.

Scroll To Top