Breaking News

Author Archives: Filmy Bazar

निखिल ‘कमिटमेन्ट सिक्स्टी आवर्स’ निर्माण गर्दै

फिल्मीबजार,७ जेठ २०७४,काठमाण्डौ । दुई बर्ष पहिले रिलिज फिल्म ‘भैरव’बाट अभिनेताको परिचयलाई फराकिलो बनाउँदै निर्देशनमा डेब्यू गरेका अभिनेता निखिल उप्रेती पुनः फिल्म निर्देशनमा लागेका छन् ।आफ्नै निर्माण अनि निर्देशन रहनेगरी शनिबार आयोजित एक कार्यक्रमका बीच निखिलले प्रोजेक्ट ‘कमिटमेन्ट सिक्स्टी आवर्स’ घोषणा गरे । निखिल उप्रेती प्रोडक्सनको व्यानर अनि प्रामा ईन्स्टुमेन्टको सहकार्यमा फिल्म निर्माण हुनेछ । फिल्ममा निखिल नै लिड अभिनेतामा ... Read More »

‘कमलेको बिहे’को पहिलो मुहार सार्बजनिक

फिल्मीबजार,७ जेठ २०७४,काठमाण्डौ । अनुपविक्रम शाही तथा सन्ध्या केसी स्टारर फिल्म ‘कमलेको बिहे’को फर्स्टलुक सार्वजनिक भएको छ । हालै राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्माण टिमले फिल्मको पोस्टर तथा गीत रिलिज गरेको छ ।कार्यक्रममा मिडियाकर्मीमाझ फिल्मको ट्रेलर पनि देखाईएको छ । तर युट्युवमा भने ट्रेलर जेठ १५ मा मात्र आउनेछ । नामले नै कमेडी बोल्ने फिल्ममा कमलेको भुमिकामा अनुपविक्रम प्रस्तुत ... Read More »

स्व.यमबुद्दको जन्मदिनमा कन्सर्ट

फिल्मीबजार,१४ मे,सिड्नी । स्वर्गीय चर्चित र्यापर यमबुद्द (अनिल अधिकारी)को जन्मदिनको अबसर पारेर सिड्नीमा रहेका उनका फ्यानहरुको समुहले ‘द यमनाईट २०१७’आयोजना गर्ने भएको छ ।आयोजक नेपाल रिपोर्टसले हालै पत्रकार सम्मेलन मार्फत् ईभेन्टको औपचारिक घोषणा गरेको हो । आयोजकले स्व.यमबुद्दको सम्मानका लागि उक्त ईभेन्ट आयोजना गर्न लागेको दाबी गरेको छ । आयोजक समुह मध्येका बिज्ञान कडेलले आफुहरु यमबुद्दको कठोर फ्यान भएको र ... Read More »

करिष्माले भोट हालिनन् ,बिनोद संग चिसियो सम्बन्ध

फिल्मीबजार,३१ बैशाख २०७४,काठमाण्डौ । अभिनेत्री करिष्मा मानन्धर बाबुराम भट्टराईको पार्टी नयाँ शक्तिको महिला तर्फ केन्द्रिय सदस्य हुन् । भट्टराईको आडमा उनको बलबुताले भ्याउदा सम्म राजनिति गर्दैछिन् । तर,नेत्रीले नै आज भईरहेको स्थानिय तहको निर्बाचनमा भाग लिएकी छैनन् ।करिष्मा काठमाण्डौमा बस्छिन् । तर,उनको मतदाता सुचिमा सप्तरी रहेकाले उनी सप्तरी सम्म जाने चेष्टा गरिनन् । मतदान गर्न नपाउदा उनले आक्रोस फेसबुकमा पोखेकी ... Read More »

मोडल अफ इरामा हुने

फिल्मीबजार,३० बैशाख २०७४,काठमाण्डौ । मोडलिङमा सक्रिय युवा–युवतीहरुको सौन्दर्य प्रतियोगिता ‘मोडल अफ इरा सिजन–२’ को ग्रान्ड फिनालेमा ३० जना युवा–युवतीबीच प्रतिस्पर्धा हुने भएको छ । क्रेजोना मिडिया ग्रुपले आयोजना गर्न लागेको ‘मोडल अफ इरा सिजन–२’ ले आयोजना गरेको अडिसनबाट १५ जना महिला तथा १५ जना पुरुष मोडलहरु अन्तिम प्रतियोगिताका लागि छनोट भएका हुन् । यो मोडलिङ कन्टेष्टमा प्रतिस्पर्धा गर्ने मोडलहरु यतिबेला ... Read More »

‘कथा काठमाण्डु’ ईण्ड क्ल्याप, प्रियंकाको प्रेमी आयुष्मान कि प्रमोद ?

फिल्मीबजार, २७ बैशाख काठमाडौं । भीजे संगीता श्रेष्ठले निर्देशनमा डेब्यू गरेको फिल्म ‘कथा काठमाण्डु’को छायांकन सकिएको छ । २३ दिनमा फिल्मको सम्पुर्ण छायांकन सकिएको हो । मंगलबारबाट फिल्मको सम्पूर्ण छायांकन सकिएको निर्देशक संगीताले बताइन् । संगीताले भनिन्–‘हामीले ३ चरणमा छायांकन गरेका छौ । जम्मा २३ दिन चलचित्र खिचिएको छ ।’ फिल्ममा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, ... Read More »

वल्र्ड व्युटि च्याम्पियनमा फुर्दिकी

फिल्मीबजार,२७ बैशाख २०७४,काठमाण्डौ । यहि १३ मे देखि दुवईमा आयोजना हुने ब्युटिसियनहरुको अन्तराष्ट्रिय सौदर्य प्रतियोगीता ‘वल्र्ड व्युटि च्याम्पियन २०१७’मा नेपालको प्रतिनिधित्व फुर्दिकी शेर्पाले गर्ने भएकी छन् । भोजपुरकी स्थायी घरभइ हाल काठमाडौमा बस्दै आएकी शेर्पा सौन्दर्य व्यवसायी हुन् ।३५ भन्दाबढि देशका सौदर्य ब्यवसायिहरुको सहभागीता रहने प्रतियोगीता सौन्दर्य व्यवसायिहरुको अन्तर्र निहित प्रतिभा उजागर गर्दै उनिहरुको काम प्रतिको लगाव र आत्मविश्वास बढाउने ... Read More »

मोडलिङमा डन पबित्र

फिल्मीबजार, २६ बैशाख – काठमाडौं ।  भनिन्छ, मानिसले आफ्नो मनले चाहेको सबैकुरा जहाँ जस्तो अवस्थामा रहँदा पनि भुल्दैन्, गर्न छोड्दैन् । चाहे जुनसुकै पेशा अँगाल्दा होस,चाहे जुनसुकै ठाउँमा रहँदा । कसैको पनि ईच्छा चाहना मर्दैन्, बेला बखत परिस्थिती मिल्दा हरेक व्याक्ति त्यसलाई पुरा गर्न लागि परिनैरहन्छ । उल्लेखित कुराहरुका एक पर्याय हुन् पबित्र भण्डारी । लामो समयदेखि युएईको दुबईमा रहेर ... Read More »

मन्दिरा ट्रेलर रिलिजः उपन्यासकार नरेनको अघि लक्ष्मीको बोल्ड अबतार

फिल्मीबजार, २६ बैशाख – काठमाडौं ।  एउटै घर भित्र सस्पेन्स थ्रीलर चलचित्रको छायांकन गर्न सकिएला ? नव निर्देशक दीपेश सापकोटाले यो कुराको जवाफ चलचित्र ‘मन्दिरा’ मार्फत दिन खोजेका छन् । असार २ गतेबाट रिलिज हुन लागेको चलचित्रको सम्पूर्ण छायांकन एउटै घर भित्र खिचिएको हो । यो बीचमा चलचित्रको सस्पेन्स थ्रीलर शैलीको ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा एक उपन्यासकार र ... Read More »

जस्टिन बीबर भारत आउँदा सुरक्षामा ५ सय बढि प्रहरी

एजेन्सी, ९ मे – मुम्बई । हलिउडका चर्चित गायक जस्टिन बीबर बुधबार हुने म्युजिकल कन्सर्टको लागी भारत आउँदैछन् । उनी पहिलो पटक भारत आउँदै गरेका हुन् । जुन कारणले यतिबेला भारतिय संगीत प्रेमीको सामाजिक सञ्जाल अनि मिडियाहरु उनकै चर्चाले भरिएका छन् । भोली मुम्बईमा हुन लागेको कन्सर्टको लागी तयारी पुरा हुँदा नयाँ खबर आएको छ कि जस्टिनलाई सुरक्षामा मुम्बई सरकारले ... Read More »

Scroll To Top