Breaking News

Category Archives: Articles

नेपाली चलचित्रको बर्ष ७२

१ बैशाख २०७३,काठमाण्डौ । -गीता अधिकारी गत वर्ष वैशाख १२ गते दिउँसो ११ बजेर ५६ मिनेटमा देशमा आएको ७.९ रेक्टरको भूकम्पमा राजधानी काठमाडौं लगायत देशका विभिन्न क्षेत्रमा ९ हजार भन्दा बढीले ज्यान गुमाए । हजारौ घाइते भए । पाँच लाख भन्दा बढी घरहरुमा क्षति पुग्यो जसले २० लाख मानिसहरु घर बाहिर भए ।त्यस्तै २०७२ मा भुकम्पको त्रासदीसँगै देशले नाकाबन्दीको सामना ... Read More »

समिक्षा । ‘बागमती’ किन भयो दुषित र अप्राकृतिक ?

नविन थापा,२६ पुष २०७२ । ‘फर्स्ट इन्टरनेसनल फिल्म अफ राजेश हमाल’ दर्शक यहीँ अफवाह पब्लिसिटी स्टन्टले हैरान थिए कि ‘बागमती’ राजेश हमालको पहिलो अन्तराष्ट्रिय चलचित्र कसरी हुन्छ जसले ३०० बढी नेपाली चलचित्रमा अभिनय गरेका छन् ?? । ‘कि विदेशी निर्देशकले बनाएको चलचित्र भएर हो ? त्यो निर्देशकनै जानुन् । नेपालका प्रतिष्ठित कलाकारमध्येका एक, महानायकको उपमा पाएका राजेश हमाललाई ‘दादा इज ... Read More »

राजमार्गमा नयाँ यात्री:बिपिन

गोकर्ण गौतम,कान्तिपुर, ४ पौष । एउटा अभिनेताको सफलता हो, असली नामभन्दा पात्रमार्फत परिचित हुनु । त्यो पनि भिन्नभिन्नै । यसअर्थमा विपिन कार्की सफल अभिनेताको कोटीमा दरिइसकेका छन् । किनभने विपिन कार्की धेरैलाई नौलो नाम लाग्न सक्छ । तर ‘छड्के’ को विन्दू माझी, ‘ताण्डव’को रक्साहा ड्राइभर र ‘सुन्तली’ को चोर परिचित हुनसक्छन् ।‘पशुपतिप्रसाद’को ट्रेलरमा देखिएका खुइले र सन्काहा केटोले पनि बिस्तारै ... Read More »

कलाकार संघमा खै सेलिब्रेटी ?

फिल्मीबजार,२१ मंसिर २०७२,काठमाण्डौ । मंसिर २६ गते हुन लागेको कलाकार संघको १४ औ साधारण सभा तथा निर्बाचनमा सेलिब्रेटीको क्रेज अत्यन्त न्युन देखीएको छ । चुनाबी माहोल तातेर बैशाख-जेठको जस्तो गर्मा-गरम चल्दै गर्दा चलेका सेलिब्रेटीलाई भने साधारण सभा र चुनाबको रौनकले छुन सकेको छैन । यसो त कतिपय कलाकारलाई सो बारे कुनै अत्तोपत्तो नै छैन ।गत भाद्र २३ गते हुने भनिएको ... Read More »

पहिलो नेपाली चलचित्र र निर्देशक

-अबिनाश श्रेष्ठ,१३ मंसिर । नेपाली कथानक चलचित्रको आरम्भ र विकास सुरुदेखि नै भारतीय चलचित्रको प्रभावमा भएको कुरो अकाट्य यथार्थका रूपमा हामीसामु छ। सन् १९१३ मा दादा साहेब फालकेले निर्माण तथा निर्देशन गरेको ‘सत्य हरिश्चन्द्र’ (अवाक्) भारतीय उपमहाद्वीपको पहिलो चलचित्र मानिन्छ। सन् १९२० तिर बनेको प्रथम बंगाली चलचित्रको नाम ‘राजा हरिश्चन्द्र’ हो। यसलाई संयोग नै मान्नुपर्छ २००७ साल (सन् १९४९) तिर ... Read More »

नाकाबन्दी र चलचित्र प्रभाव

-नविन थापा ६५ बर्षे लामो संघर्ष र पर्खाइका बीच गत असोज ३ गते संबिधानसभाबाट पहिलो पटक संघीय लोकतान्त्रिक संविधान नेपाली जनताले पाए । तर ३ गते पश्च्यातका प्रत्येक पल तनाब र चुनौतीसंग झेलिएका छन् ।नेपालको ठुल्दाई मानिने छिमेकी राष्ट्र भारतले जारी संबिधानमा असहमति प्रकट गर्दै उसले भने अनुरुपको संशोधन र तराईमा बिगत महिनादिन देखि जारी हिंसात्मक आन्दोलन तथा विरोध प्रदर्शन ... Read More »

नयाँ संविधान र ‘निलो चलचित्र’

-श्री आचार्य चर्चा, अहिले संविधानको छ कि ‘नीलो फिल्म’ खेलेर त्यसको स्टार बन्छु भन्ने उद्घोष गर्ने एक नेपाली चेलीको । दुवै आ–आफ्नो ठाउँ र आ–आफ्नो विचार–बाटोमा ठीक होलान् वा वेठीक– त्यो भविष्यले बताउला । तर यी दुवै हाम्रो वर्तमान समाजले निषिद्ध गरेको बाटोमा छन् । त्यसैले चर्चामा छन् । विचार र वाटो आ–आफ्नो हो, हुन्छ । समाजले दोष देखाउनु वा ... Read More »

राजेश हमाललाई खुल्ला पत्र

नृपेश उप्रेती,१८ साउन । राजेश जी म तपाइँको अभिनयको ठूलो फ्यान हैन किनकि तपाईलाई अभिनय गर्न आउदैन । तर म तपाइको व्यक्तित्व र बौदिकताको ठूलो प्रसंसक थिए । म भर्खर पत्रकारितामा लागेको थिए र पहिलो मोशन पिक्चर अवार्ड्मा तपाइँ मात्र यस्तो कलाकार हुनुहुन्थ्यो अङ्ग्रेजीमा भाषण गरेर नेपाली दर्शक र बिदेशी अतिथिका माझ आफ्नो स्टारडम स्थापित गर्न सफल हुनु भएको थियो ।त्यस ... Read More »

नेपाली फिल्मको पहिलो पोष्टर

२१ असार,२०७२ २०२३ सालमा निर्मित फिल्म ‘माइती घर’ को पोस्टर  र, पोस्टरबारे कुराकानी गर्दै कलाकार गेहेन्द्रमान अमात्य। नेपाली फिल्मको इतिहासमा ‘माइती घर’ को आफ्नै स्थान छ। नेपालमै बनेको पहिलो फिल्म ‘आमा’ रिलिज भएको दुई वर्षपछि निजी तवरबाट यो फिल्म बनेको थियो। २०२३ सालतिरको कुरा हो यो । म तिनताक सूचना विभाग, सिंहदरबारमा कार्यरत थिएँ। ‘माइतीघर’ ले दर्शकहरूको मन यति जितेको ... Read More »

राहत बाँड्दा सेल्फी खिच्ने सेलिब्रेटी

-यादब खरेल २०७२ वैशाख १२ गतेको महाभूकम्पको ताण्डव नृत्यले सिर्जना गरेका विध्वंसका दृश्यहरूले समाचारपत्रहरू भरिएका छन्। भत्किएका गाउँहरू, सोत्राम् भएका घरहरू र भग्नावशेषमा थिचिएका शवहरूको ह्दयविदारक दृश्यहरू टेलिभिजनका माध्यमबाट घरघरमा सम्प्रेषण भइरहेका छन्। यस्ता कारुणिक दृश्यहरू हेर्दाहेर्दै दस दिनपछि ‘सेलिब्रिटी’ का दुवै आँखा रसाएर आउँछन्, मुटु भक्कानिन्छ र शरीरभरि एैठन हुन्छ। ‘नेपालीलाई परेको यस्तो विपत्का घडीमा मजस्तो सेलिब्रिटीले पनि आफूले ... Read More »

Scroll To Top