Breaking News

Category Archives: Articles

टेरिया र अनुष्का प्रति नेपालले गर्व गर्नु पर्छ

सुनारी मगर,असार ११ बुधबार काठमाण्डौ । नेपालको इतिहासमा टेरिया मगरले प्राप्त गरेको उपलब्धि सिंगो राष्ट्र कै एउटा ऐतिहासिक महान उपलब्धि हो । यो स्तरको उपलब्धि नेपालले बिगतमा कहिल्यै हाँसिल गरेको थिएन । भारतीय टेलिभिजन जिटिभि द्वारा प्रशारित रियालिटी शो “डी आइ डी लिटिल मास्टर्स सिजन ३”को बिजेता बन्नका लागि पहिलो पक्ष स्वयम् टेरियाको प्रतिभा र खुबीका कारण हो भने दोश्रो ... Read More »

किन सार्वजनिक गरे राजेश हमालले सुहागरातका तस्बिर?

-नीति अर्याल खनाल राजेश हमालले मधु भट्टराईलाई बिहे गर्न प्रस्ताव राखेको समाचारदेखि लिएर उनले आफ्नी दुलहीलाई सिन्दुर हालेको समाचारलगत्तै सुहागरात मनाउने ओछ्यानको तस्बिरसम्म समाचार बन्यो। निश्चय पनि राजेश एक सेलिब्रिटी हुन् र उनका रिललाइफ सँगै रियल लाइफका अत्यन्त निजी मानिने क्षणहरुमा झन् उनको प्रशंसकहरुको रुचि हुने हुनाले यस्ता घटनाहरु समाचार बन्नु कुनै अचम्म होइन। राजेश हमाल भन्नेबित्तिकै नेपाली दर्शकहरुको मनमस्तिष्कमा ... Read More »

यस्तो छ नेपाली चलचित्र पत्रकारिता को ईतिहास

विजयरत्न तुलाधर,२०७१ जेष्ठ ७ बुधवार,काठ्माण्डौ । वि.सं. २००७ असोज २२ गतेका दिन भारतीय भूमिमा निर्माण प्रारम्भ गरिएको नेपाली चलचित्र “सत्य हरिश्चन्द्र”लाई पहिलो नेपाली चलचित्र मान्ने हो भने यसको इतिहासले साठी वर्ष पार गरेको छ । यदि वि.सं. २०२२ असोज १५ गते प्रदर्शित “आमा” लाई पहिलो चलचित्र मान्ने हो भने पनि पचास वर्षको नजिक पुग्दैछ नेपाली चलचित्रको इतिहास । पहिलो नेपाली ... Read More »

के खिचडी पाक्दै छ, क्रिकेटर र नायिकामा ?

बिजय आवाज,चैत्र २१,काठमाण्डौ । नायिका निशा अधिकारीको खुशी यतिबेला क्रिकेटरको सफलतामा जोडिएको छ । गसिप बजारले नायिका अधिकारी र क्रिकेटर शरद भेस्वाकरको निकटतालाई नजिकबाट हेरिरहेको छ । ‘फिटकिरी’ सिनेमा हेर्न एकसाथ बीग सिनेमा पुगेपछि उनीहरुको निकटता प्रष्टिएको हो । अर्कोतिर क्रिकेटरलाई सम्मान कार्यक्रममा निशा थपडी मार्न मात्र पुगेकी थिइन् । यसपछि निशा र शरदको आकर्षण एकअर्कामा बढ्दै गएको चर्चा नसुनिएको ... Read More »

रेखादेखि दीपाश्रीसम्म सबै फसे ढुकुटीमा, ऋचा घिमिरे फरार

बिजय आवाज,चैत्र १३,बिहिबार,काठमान्डौ । केही कलाकारहरुले आफ्नो छवि धमिलो बनाउँदै जाँदा नेपाली सिनेमा तथा संगीत क्षेत्र नै फोहोरी देखिन थालेको छ । ढुकुटी खेलाएर भाग्ने, फस्ने तथा वेपत्ता हुनेदेखि रोजगारी लगाइदिन्छु भन्दै विदेशमा यूवती लैजाने गिरोहमा नेपाली कलाकारको संलग्नता बढ्दै गएको छ । ढुकुटी काण्डमा चर्चित लोकगायिका श्रृजना ‘विरही’ थापा पक्राउ परेको घटना खासै पुरानो भएको छैन । अहिले ढुकुटीले ... Read More »

को हुन् रामकृष्ण ढकाल-२ (भिडियोसहित)

फाल्गुन २९,बिहिबार,काठमान्डौ । यी आँखामा तिमी छ्यौ यो मनमा तिमी छ्यौ देखाउन पो त गाह्रो जीवनमा तिमी छ्यौ…। यतिबेला फिल्म नाइँ नभल्नु ल २ को यो गीत निकै चर्चामा छ। रेडियो, टेलिभिजन, मोबाइल रङि्टोन र युट्युबमा घन्किरहेको यो गीतका रचनाकार कृष्णहरि बराल र संगीतकार वसन्त सापकोटा हुन् भने स्वर प्रेम परियरको। कृष्णहरि र वसन्त दुवै नेपाली संगीतमा स्थापित नाम हुन् ... Read More »

पखेटा फिँजाउँदै नेपाली फिल्म

सामिप्य तिमिल्सेना,फाल्गुन ७,काठमान्डौ ।  नेपाली फिल्म बिस्तारै चोभारका डाँडा र फेवातालका दृश्यहरुबाट मुक्त हुन थालेको छ। नेपाली फिल्ममा अब यी ठाउँको सट्टा दर्शकले अस्ट्रेलिया, थाइल्यान्ड र अमेरिकाका मनोरम दृश्य देख्न पाउनेछन्। विदेशमा रहेका नेपालीहरु साहित्यमाझैं फिल्म निर्माणमा पनि उत्सुक भएपछि नेपाली फिल्मले बिस्तारै विदेशका दृश्य र कथालाई नेपाल भित्र्याउन लागेको हो। रिलिज तथा निर्माण क्रममा रहेका ‘ऋतु’, ‘स्टुपिड मन’, ‘राघव’, ... Read More »

कसरी सुरु भयो प्रणय दिबस वा भ्यालेन्टाइन डे ?

फिल्मीबजार,फाल्गुन १,काठमान्डौ । अग्रेजीमा भ्यालेन्टाइन डे, र नेपालीमा प्रेम दिवस वा प्रणय दिवस भनेर मनाइने यो दिवसको उत्पतीको बारेमा केहि जानकारी प्रयास गरिएको छ । नेपालीमा प्रणय दिवस भनीए पनि हेर्दा प्राचीन रोमनका पादरीको नाम र कामको सम्मानबाट यसको उत्पती भएको पाईन्छ । उनको सच्चा प्रेमको उपमा नै प्रेम दिवस हो । प्रेमको प्रसिद्ध चाडको रुपमा माया र रमाइलोका साथ ... Read More »

Scroll To Top