Breaking News

Category Archives: Enews

राजधानीमा मिस नेपाल पिसको अडिसन सुरु

फिल्मीबजार,२२ माघ २०७४,काठमाण्डौ । सौदर्य प्रतियोगीता ‘मिस नेपाल पिस २०७४’को प्रारम्भिक अडिसन सुरु भएको छ । राजधानीको पुतलिसडक स्थित युनिक्याम्प ग्लोबल इलजुकेसन कन्सल्टेन्सीमा आइतबार आयोजित प्रारम्भिक अडिसनमा नर्स तथा नर्सिङ कलेजमा अध्यायनरत ७० युवतीको सहभागीता रहेको थियो ।अडिसन अझ दुइ साता सम्म चल्नेछ । अन्तिम अडिसनपछि मात्र छानिएका प्रतियोगी सार्वजनिक गर्ने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रबि धमलाले बताए । ... Read More »

छायाँछवि काव्य शृङ्खला सम्पन्न

फिल्मीबजार,१६ माघ २०७४,काठमाण्डौ । छायाँछवि क्रियशनको आयोजनामा छायाँछवि काव्य शृङ्खलाको चौंथो सिलसिला सम्पन्न भएको छ । मंगलबार बागबजारको सिटिम्याक्सहलमा साहित्यकार राधेश्याम लेकाली एवं निर्देशक कलाकार निर्मल शर्माको विशेष आतिथ्यतामा छायाँछविले चौंथो काव्य शृङ्खला सम्पन्न गरेको हो । छायाँछवि काव्य शृङ्खलाकी संयोजक एवं मुक्तककार रश्मि रोदनको मुक्तक बाचनबाट कार्यक्रम शुरु भएको थियो । संयोजक रश्मि रोदनले कार्यक्रमबारे प्रकाश पार्दै उपस्थित साहित्यकार ... Read More »

यस्तो छ जुनाको ‘तारा बाजी लै लै’

  काठमाडौं । चर्चित गायिका जुना प्रसाईले आफ्नो नयाँ गीत तारा बाजी लै लै लिएर आएकी छिन् । हरेक ब्यक्तिले आफ्नो बालापनमा भोग्ने, देख्ने र गर्ने चुलबुले पना र पिर ब्यथा बिना बाँचेको जीवनको सजिव चित्र जुनाको नयाँ गीत ताराबाजी लै लै मा हेर्न र देख्न सकिन्छ । गायिका जुनाको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीत लोक आधुनिकको मिक्स फ्युजन ... Read More »

सुनिरहन मन लाग्ने‘किस्ता बन्दीमा’

फिल्मीबजार,१० माघ २०७४,काठमाण्डौ । गायक तुलसी घिमिरेको रमाईलो गीत ‘किस्त बन्दीमा’ सार्वजनिक गरिएको छ । सोमबार युट्युबमार्फत सार्वजनिक गरिएको गीतमा गायक घिमिरेकै शब्द तथा संगीत रहेको छ । रुद्र श्रेष्ठको संगीत संयोजनमा तयार भएको गीतको अडियो पूर्वाञ्चल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।कमेडी शैलीमा बनाईएको म्युजिक भिडियोमा गायक तुलसीको साथमा समिक्षा कार्की र बिकास भट्टराईको अभिनय रहेको छ । शिर ... Read More »

यस्तो छ निशान भट्टराईको पहिलो गीत 

फिल्मीबजार,७ माघ २०७४,काठमाण्डौ । लोकप्रिय रियालिटी शो नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराईको पहिलो गीत बाहिरीएको छ । नेपाल आइडलपछि व्यस्त बनेका निशानले गाएको पहिलो गीतको भिडियो बाहिरीएको हो । नेपाल आइडलको स्टेजबाट दर्शकको मन जित्न सफल निशान ‘आफ्नै छायाँसँग पनि’ बोलको गीतमार्फत निशानको कला र गला पहिलो पटक देखिएको हो । उनको नयाँ गीतको पर्खाइमा रहेका करोडौँ फ्यानका लागि ... Read More »

के यिनि गायिका नै हो त,यस्तै हो त कला ?

फिल्मीबजार,७ माघ २०७४,काठमाण्डौ । पछिल्लो समय ‘उडि जाने हावाले’ गित गाएर गायिका बनेकी सोलुखुम्बुकी सरस्वती लामा हट कलाकार बनेकी छन् । त्यसो त उनी गीत लेख्ने देखि संगीत भर्ने र भिडियोमा निर्देशन समेत गर्छिन् रे ।गीत गाउने मात्र होइन मोडलिङ पनि गर्छिन तर उनीसंग भएको कलाकारिताले भन्दा उनको नग्न भल्गर प्रदर्शनले सांगीतिक क्षेत्रमा उनलाई चिनाएको छ । कला र क्षमताले ... Read More »

मधु र रामजीको पिरतीमा परेन एक्का (भिडियोसहित)

माघ ३ । गायिका मधु क्षेत्रीले नयाँ गीत ‘पिरतीमा एक्का…’ लिएर आएकी छन् । मधुलाई राजी खाँडले स्वरमा साथ दिएको लोक दोहोरी गीत ‘पिरतीमा एक्का…’ मधुले स्रोता÷दर्शकमाझ सार्वजनिक गरेकी हुन् । मधुसुदन डाँगीको शब्द रहेको गीतलाई रामजीले नै सङ्गीत गरेका छन् । विक्रम चौहानको निर्देशन, अजय रेग्मीको छायाँकन र मिलन वि.क.को सम्पादन रहेको गीतको भिडियोमा रामजी, मधु र अञ्जली अधिकारीलाई ... Read More »

प्रत्येक सोमबार ‘जेटी डन’

फिल्मीबजार,३ माघ २०७४,काठमाण्डौ । पछिल्लो समय प्रविधिको विकास भए सँगै ईन्टरनेटमा नेपालीहरुको पहुँच पनि बढेको छ । यसै क्रममा युटुबका दर्शकहरुलाई मध्य नजर गरेर बसन्त पोख्रेल एण्ड टिमले धारावाहीक वेभ सिरिज निर्माण गरेर रिलिज पनि गरेको छ ।पारिवारीक हाँस्य कथा बस्तुमा निर्माण भैरहेको यो वेभ सिरिज ५२ भाग सम्म जाने लेखक तथा निर्देशक पोख्रेलले बताएका छन् । उनका अनुसार यो ... Read More »

युकेका बिभिन्न शहरहरुमा ‘एभरेष्ट म्यूजिकल ब्लाष्ट २’ हुँदै

युके,दोश्रो “एभरेष्ट म्यूजिकल ब्लाष्ट २” यहिँ आउँदो द्दठ जनवरी साँझ देखी युकेका बिभिन्न स्थानहरुमा आयोजना गर्ने भब्य तयारिमा रहेको छ ।गायिका मिलन अमात्य सहित गायिका ममता गुरुङ र एभरेष्ट आईडल युके २०१७ का बिजेताहरु सोनाहाङ राई, निमान प्रताप तामाङ, दिप प्रकाश राई र सुमी राई सहित अन्य कलाकारहरुको प्रस्तुती रहने बिषेश साँगितिक कार्यक्रमको प्रचार प्रसारमा ई(मिडिया हब )युके जोडतोडका साथ ... Read More »

नेपथ्यले हल्लायो चितवन

चितवन, ३ माघ, साँझको ६ बज्न ४ मिनेट बाँकी थियो । चितवन नारायणी नदीमा सूर्यको गोधूली किरणले छुँदै थियो । नेपथ्य हेर्न दर्शक किनारतिर सोहोरिंदै थिए । किनार छेउको स्टेजमा प्रोजेक्टरले समयको काउन्टडाउन गर्दै थियो ।आइपुगेका दर्शकले समय कुर्न सकेनन् । चिसो मौसममा नारायणी किनार तात्न थाल्यो । दर्शकको हुटिङ बढ्न थाल्यो । अघिपछि रातमा सन्नाटा छाउने किनार सोमबारको साँझ ... Read More »

Scroll To Top