Breaking News

Category Archives: Gossip News

गसिप : संगै देखिएनन् बेनिषा र रिमा

rima-benisha-keki

फिल्मीबजार,२६ कार्तिक २०७३ काठमाण्डौ, मिल्ने साथीको रुपमा परिचित छन् , नायिकाहरु केकी अधिकारी , बेनिषा हमाल र रिमा विश्वकर्मा । यी तिनको मित्रताको चर्चा निकै हुने गर्छ , फिल्मनगरीमा । तर यतिबेला यी मध्यका दुइ बेनिषा र रिमाको मित्रता भने पहिलो जस्तो नरहेको हो कि भन्ने चर्चा फिल्मनगरीमा चलन थालेको छ । शुक्रबारबाट आयोजित एकादेशमा इन्टरनेशनल शर्ट फिल्म फेस्टिभलमा यी ... Read More »

फिल्म खेलेर पनि चम्कन नसकेका यी पाँच अभिनेत्रीहरु

sabina karki n jiya kc

फिल्मीबजार,११ चैत्र २०७२,काठमाण्डौ । चलचित्र उद्दयोगमा सफल अभिनेत्री बन्छु भनेर सुनौलो सपना देख्नेहरु प्रशस्त छन् । तर,सफल कमै मात्र भएका छन् । उद्दयोगमा यस्ता अभिनेत्रीहरु पनि छन्,जसले संख्यात्मक हिसाबले धेरै सिनेमा खेले तर ब्यापारिक हिसाबले एउटा पनि सफल हुन सकेन ।यस्तै सिनेमा कम खेल्ने तर एउटै सिनेमाले परिचय बनाएका अभिनेत्री पनि छन् । यसैगरी सिनेमा खेलेका तर सिनेमा घर देख्न ... Read More »

प्रियंका र दह्याङ राईको यो कस्तो निकटता ?

dahyang rai and priyanka karki fb

फिल्मीबजार,५ चैत्र २०७२,काठमाण्डौ । पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा दुई पात्र दह्याङ राई र प्रियंका कार्की बढी चर्चामा छन् । अभिनेता राई र अभिनेत्री कार्की सहभागी हुने गरेका कार्यक्रममा यि दुईका चर्तिकलाले सहभागीहरु पनि चकित हुने गरेका छन् ।कहि कतै दह्याङलाई देख्ने बितिक्कै प्रियंका हाम फालेर चुम्बन गर्न जान्छिन् । अनि कपाल मिलाईदिने देखि लिएर दह्याङको हरेक कुरामा ख्याल गर्ने ... Read More »

गसिप । भुवन हिरोईन ताक्ने,हिरोईन अनमोल ताक्ने कस्तो खिचडी ?

anmol and samragyi fb

फिल्मीबजार,७ फाल्गुण २०७२,काठमाण्डौ । अहिले भुबन केसी निर्देशित फिल्म ‘ड्रीम्स’ को चर्चा चल्न थालेको छ । निर्माण पक्ष अहिले चलचित्रको प्रचारमा ब्यस्त हुदै गर्दा हालै राजधानीमा आयोजित एक कार्यक्रमा भुबन र अनमोलले बोलेका स्टेटमेन्टले चलचित्र बृतमा गसिप बन्न थालेका छन् ।फिल्मको अडियो बिमोचनमा समारोहमा अभिनेता भुवन केसीले डेब्यु हिरोईन साम्राज्ञी राज्यलक्ष्मी शाहको खुलेरै प्रसंसा गरे । अरुको कार्यक्रममा बिरलै सहभागी ... Read More »

टेलिभिजन कार्यक्रममा रिसाए सेट बाटै बाहिरिए अभिनेता सरोज खनाल (भिडियो)

saroj khanal htv

फिल्मीबजार,२५ आश्विन २०७२,काठमाण्डौ । Subscribe us on YouTube:-   Click Here to Watch Entertaining Videos करिब १७ बर्ष पछि अमेरिका बाट नेपाल फर्किएका अभिनेता सरोज खनाल एक नेश्नल टेलिभिजन च्यानलमा अन्तर्बाता दिने क्रममा रिसाएर अन्तर्बाता सेट बाटै बाहिरिएका छन् । फन्नि शैलीको अन्तर्बाता भन्ने कुरा खनालले बुझ्न नस्कदा अभिनेता खनालको रिसलाई टेलिभिजन प्रस्तोताले छताछुल्ल बनाएकी छिन् ।‘भेजा फ्राई’नामक टेलिभिजन कार्यक्रममा अभिनेता ... Read More »

साभार | फिल्म अवार्डका स्क्यान्डल | यस्तो छ नेपाली फिल्म अवार्डको नालीबेली

aryan and priyanka karki

१६ आश्विन २०७२,काठमाण्डौ । केही वर्षयता नेपाली सिनेजगत्मा अवार्डको ‘फेसन’ बढेको छ । बर्सेनि दिइने अवार्ड मात्रै नौवटा छन् । अवार्ड दिनेको सूचीमा गत वर्षदेखि राष्ट्रिय विकास बोर्ड पनि थपिएको छ । चलचित्र विकास कम्पनीले तीन वर्षयता ‘एनएफडिसी नेसनल फिल्म अवार्ड’ प्रदान गर्दै आएको छ । तर, अधिकांश यस्ता अवार्ड विवादको घेरामा नतानिइरहन सकेका छैनन् ।केही दिनअघि नेपाल चलचित्र प्राविधक ... Read More »

हावा तालमा फिल्म खेल्ने यि नायिका बनिन् प्रेमीका देखि पत्नी सम्म

pooja sharma filmybazar

७ आश्विन २०७२,काठमाण्डौ । -अभिनेत्री पुजा शर्मा अभिनयमा लाग्ने सोच नै थिएन । कलेज पढ्दै थिएँ । अचानक ‘अफर’ आयो ‘थ्री लभर्स’को । त्यतिवेला मलाई अभिनयबारे केही थाहा थिएन । चार वर्षअघि पहिलोपटक आएको ‘अफर’लाई स्विकारेँ । सहअभिनेत्री भएँ । पूरै हावा तालमा । फिल्मको ‘रेस्पोन्स’ राम्रो नआए पनि मैले आफूलाई पर्दामा जाँच्न पाएँ । त्यसपछि म हिमालय टेलिभिजनमा भिजेका ... Read More »

गसिप | फिल्ममा भन्दा लोकदोहोरीमा हिट नायिका सुष्मा कार्की (भिडियो सहित)

sushma-karki-hot-fb

फिल्मीबजार,३१ असार २०७२,काठमाण्डौ । हट नायिका सुष्मा कार्की पछिल्लो समय लोकदोहोरी म्युजिक भिडियोमै सीमित बनेकी छिन् । प्रेमी काण्डका कारण चर्चा र आलोचनामा मुछिने गरेकी सुष्मालाई फिल्ममा लिन पनि निर्माता निर्देशक डराउने गरेका छन् । यद्दपी उनलाई लोकदोहोरीले भने थेगीरहेकै छ ।सुष्माको गतिबिधि पछिल्लो समय फेसबुकको भित्तामा तस्बिर टास्दै र कहिले कसो लोकदोहोरीमा सेक्सी भूमिकामा अंग प्रदर्शन संगै अन्स्क्रीन रोमान्समा ... Read More »

गसिप | भूकम्प पिडितका नाममा राहत संकलन भनि अमेरिका उड्न थाले कलाकार

actress in usa filmybazar

फिल्मीबजार,१ असार २०७२,काठमाण्डौ । भूकम्पका पिडितलाई केहि चलचित्रकर्मी,कलाकार तथा सेलिब्रेटीले राहत वितरण र पुनर्निर्माणमा सहयोग गरे । केहिले नि:स्वार्थ भाबले सहयोग गरे होलान् तर धेरै जसोले प्रोफाइल बनाउन र आफुलाई समाज सेवी भनि चिनाउन सस्तो लोकप्रियताका लागि काम गरेको देखिएको छ ।राहत वितरणमा गरेको दु:खलाई कलाकारले अहिले बोनसका रुपमा लिएका छन् । राहत बितरणमा सकृय रहेका तस्बिर र प्रोफाइल देखाउदै ... Read More »

संचारकर्मी हरि पोख्रेलको कालो कर्तुत

hari pokhrel fb.jpg1

२९ जेठ,काठमाण्डौ संचारकर्मी हरि पोख्रेलको कालो कर्तुत छताछुल्ल हुने गरी पोखिएको छ । टेलिभिजन कार्यक्रमको नाममा उनले दर्जनौ युवतीहरुलाई फसाएर यौन प्यास मेट्ने गरेको र युवतीको जीवनमा खेलबाड गरेको तथ्य केहि समय अघि सार्बजनिक भएको छ ।उनले कार्यक्रमका नाममा टिनेजर १६,१७ वर्षका युवतीलाई ललाई फकाई, पिट्दै लघार्दै यौन पिपासुले भोको यौनको खेलौना बनाएको भनि पछिल्लो समय संचारमाध्यममा सनसनी पूर्ण खबर ... Read More »

Scroll To Top