Breaking News

Category Archives: Gossip News

फिल्मीकर्मीका काम भन्दा गफ ठुला | भूकम्प पिडितका नाममा कमाइ खाने भाँडो

filmybazar logo

फिल्मीबजार, २० जेठ २०७२,काठमाण्डौ । देशमा बैशाख १२ गते गएको विनासकारी भूकम्पको पिडाले अझै पनि सताइरहेको छ । देश र जनता शोकको घडीबाट बल्ल बल्ल सामान्य अबस्थामा आउन लागेको छ । यो विपदको बेला धेरै चलचित्रकर्मी तथा सेलिब्रेटीले आफ्नो ठाउबाट सहयोग गरेको देखियो । तर कोहि चुप लागेर बसेका चलचित्रकर्मीले पनि आफुले सक्दो सहयोग गरेको भन्नेर कुर्लन पछी पर्दैनन् । ... Read More »

गसिप | फेसबुक लाइक बढाउँन नायिका पुजना प्रधानलाई भ्याइनभ्याइ

poozana pradhan

फिल्मीबजार, १८ जेष्ठ २०७२,काठमाण्डौ । देश विसंम परिस्थितिमा गुज्रिरहेको अबस्थामा नायिका पुजना प्रधानलाई भने आफ्नो पेजको लाइक बढाउँन भ्याइनभ्याइ छ । गत बैशाख १२ गते गएको विनासकारी भूकम्पका कारण बिस्थापितलाई राहत वितरणमा समेत भूमिका निर्बाह गर्दै आएकी नायिका प्रधानले लाइक पेज बढाउँन आफैले फेसबुकको बिभिन्न समुहहरुमा लिंकहरु शेयर गरेकी छिन् ।केहि समय अघि सम्म ‘जय संगत’ जप्दै आएकी पुजनालाई यस ... Read More »

गसिप । हर्षिका श्रेष्ठ,फिल्ममा हात लाग्यो सुन्य । प्रेमी फेर्नमा नम्बर वान

harshika with bf

आशिष ओली,२०७१ फाल्गुन १५ शुक्रबार,काठमाण्डौ । नायिका हर्षिका श्रेष्ठ अभिनयमा जम्न सकेकी छैनन् । अभिनयमा जम्न नसकेकी हर्षिका प्रेममा पनि खासै जम्न सकेकी छैनन् । यद्दपी प्रेमी फेर्न भने च्याम्पियन छिन् । अभिनयका कारण भन्दा पनि बढी हर्षिकाको चर्चा उनको जिवनमा गाँसिने प्रेम प्रसंग र दिउसै रक्सि खाएर सार्बजनिक कार्यक्रममा सहभागी हुने बिषयले चर्चा र आलोचना हुने गरेको छ ।चलचित्र ... Read More »

साभार । उत्तेजक प्रस्तुतीकै कारण पलायन भएका नेपाली नायिकाहरु (पूर्ण पाठ)

Arunima-Lama-Smita-Thapaliya

नेपाल साप्ताहिकमा प्रकाशित गोकर्ण गौतमको लेख,२०७१ पौष २३ बुधबार । चार वर्षअगाडि दुलहीबाट सोझी युवतीको भूमिकामा फिल्मी यात्रा सुरु गरेकी हिरोइन हुन्, सुमिना घिमिरे। तर, यो फिल्मले उनलाई पर्याप्त चर्चा दिलाएन। रातारात हिट हुने लोभमा अंग प्रदर्शनको बाटो रोजिन्। स्टार, लभ फरेभर, नाइन ओ क्लक, अप्रिल फुल लगायत फिल्ममा छोटा लुगा लगाएर कामुक अवतारमा देखिने प्रयास गरिन्। दुर्भाग्य, यी फिल्मले ... Read More »

गसिप । सुमिना र गरिमाको सम्बन्ध पानी बाराबार । टकराब केका लागी ?

sumina n garima filmybazar

फिल्मीबजार,२०७१ मंसिर १६ मंगलवार,काठमाण्डौ । कुनै समयकि सामान्य नायिका गरिमा पन्त ‘झोला’को सफलता संगै उनको हाइट चुलियो जुन कुरा उनले ब्यबहारमा समेत लागु गरेको छिन् । सामान्य गरिमा र झोला पछीको गरिमामा धेरै फरक पाउन सकिन्छ । झोला पछी रिलिजमा आएका उनी अभिनित फिल्मले सोचे अनुरुप सफल नहुदा पनि गरिमाको क्रेज भने खासै घटेको छैन । तथापी पछिल्लो समय उनी ... Read More »

‘क्युट’ हिरो अनमोल केसीको ‘जेरी’ टर्निङ पोइन्ट । ‘जेरी’ले जोगाउला त ‘क्रेज’?

Anmol-KC-Jerryy filmybazar

फिल्मीबजार,२०७१ कार्तिक २७ बिहिबार,काठमाण्डौ । सेक्सी अभिनेताका रुपमा चिनिएका अभिनेता भुवन केसी पुत्र अनमोल केसी ‘क्युट’ हिरोको रुपमा चलचित्र उद्योगमा चिनिएका छन् । उद्योगमा भुवनलाई ‘सेक्सी’ र छोरालाई ‘क्युट’ हिरोको रुपमा चिनिदै गर्दा बाउ छोरा दुवैको प्राय केटी शुभचिन्तक बढी देखिन्छन् । शुभचिन्तक हुनु स्वभाविक हो तथापी अस्वभाविक रुपमा स्त्री प्रेमी हुनुलाई पनि राम्रो मानिदैन । यसर्थ कतै अनमोल पनि ... Read More »

गसिप।अभिनेत्री रेखा थापा कसरी भइन् ‘हिम्मतवाली’ ?

rekha_sudu fb

फिल्मीबजार,२०७१ असोज ७ मंगलवार,काठमाण्डौ । नेपाल पितृ सतात्मक मुलुक हो । सत्ता नै पुरुषको हालीमुहालीमा चलेको मुलुकामा अन्य क्षेत्रमा महिलाको नेतृत्व न्यून रहनु समान्य हो ।भलै अन्तरिम संविधानले हरेक क्षेत्रमा ३३ प्रतिशत महिलाको सहभागीतालाई अनिवार्यता दिएको छ । अन्तरिम संविधानको कार्यन्वयन कहाँ कति भैरहेको छ ? छुट्टै बहसको विषय बन्न सक्ला । तर, नेपाली फिल्म क्षेत्रमा महिलाको नेतृत्व गर्ने पात्र ... Read More »

गसिप । कार्यक्रम सकिएपछि फोटो खिच्न आए अभिनेता विल्सन बिक्रम राइ । जवाफदेहिता माथि प्रश्न,कत्तिको जायज ?

wilsonn bikram rai

फिल्मीबजार,२०७१ असोज १ बुधबार,काठमाण्डौ । मंगलवार मण्डला थियटरमा फिल्म ‘हमजाएगा’को पोस्टर तथा गीत सार्बजनिक गरिने कार्यक्रम थियो । निर्धारित समय भन्दा झन्डै ४५ मिनेट ढिलो शुरू भएको प्रेसमिटमा मुख्य पात्र विल्सन विक्रम राई भने कार्यक्रम सकिएपछि फोटो खिच्न आइपुगे । विल्सनको प्रतीक्षामा रहदा रहदै निर्माण युनिटले कार्यक्र्म समापन गर्नु परेको थियो ।मिडिया भने पछी मरिहत्ते गर्ने अभिनेता विल्सन बिक्रम राइ ... Read More »

गसिप । के गर्दैछन् ‘मम्मी हिरोइनहरु ? बिहे पछि फिल्मी करियर समाप्त हुने नै हो त ?

Arunima-Lamsal-Birthday-party-31

श्यामसुन्दर गिरी,२०७१ भाद्र ५ बिहिबार,काठमाण्डौ । काचको पर्दामा रम्ने अनि रमाउने उमेर केवल बिहे पूर्व हो भन्ने कुरा कलिउडका ‘मम्मी हिरोइनहरु’ ले स्पस्ट पारेका छन् । तर खुद्रा रुपमा फाट्टफुट्ट पर्दामा देखिने मौका भने बिहे पछी पनि धेरैले पाएका छन् । तर बिहे पूर्व झैँ पर्दामा जम्न नसक्नुको मुख्य बिषयनै हिरोइनका लागि बिहे मुख्य समस्या बनेको छ । बिहे पूर्व ... Read More »

गसिप । नायिका सुष्मा कार्की ‘पोर्न स्टार’ पूर्व प्रेमी ‘साइको’(सुष्मा र नरेनको लब स्टोरी)

Sushma-Karki-Boyfriend

अन्धो मायाकै कारण वासरुम जादा पनि स्काईपमा कुरा गर्थे । ढाडमा पनि उसकै नाम लेखेकी छु । फिल्मीबजार,साउन १ बिहीवार,काठमाण्डौ ।   गत महिना एक कार्यक्रमको दौरानमा नायिका सुष्मा कार्कीलाई ‘अनुप्रस्था’ ब्याण्डका भोकलिस्ट नरेन शाहीले सार्बजनिक कार्यक्रमैमा पिटे पछी हट आइटम शुष्मा र प्रेमी नरेन बीच चिसिएको सम्बन्ध अन्तत:टुंगिएको छ । तथापि आन्तरिक मनमुटाव र कलह भने रोकिएको छैन । ... Read More »

Scroll To Top