Breaking News

Category Archives: Gossip News

गसिप । फिल्म सुपर हिट कलाकार फ्लप । बर्षालाई किन पर्‍यो खडेरी ?

1048153_479039772170864_895373026_o

फिल्मीबजार,२०७१ असार ५ बिहिबार,काठमाण्डौ । गत चैत्र २८ मा देश भर प्रदशन सुरुवात गरेको बिकास आचार्य निर्देशित फिल्म ‘नाई नभन्नु ल २’ ले ५१ औ दिन मनाएर पनि अहिले करिब ६८ औ दिनमा मोफसलका केहि सिनेमा घरमा फिल्म चल्दै छ । पछिल्लो समय नेपाली फिल्मी बजारमा चैत बैशाखको जस्तो खडेरीमा पनि यो फिल्मले कलिउड बजारमा शितलता दियो जसको कारण अन्य ... Read More »

गसिप । श्रीमान् श्रीमतीमा त स्वार्थ हुन्छ भने प्रेमी-प्रेमिकामा किन हुदैन:बिनिता घिमिरे

binita-ghimire-hot

फिल्मीबजार,२०७१ जेष्ठ २७ मंगलवार,काठमाण्डौ ।  बिगत ५ वर्ष देखि नेपाली चलचित्र उद्योगमा आफु रहेको बताउने नबनायिका बिनिता घिमिरेले पछिल्लो समयमा श्रीमान् र श्रीमती बीच त स्वार्थ हुन्छ भने प्रेमी-प्रेमिकामा किन नहुने बताएकी छिन् । फिल्म ‘हनिमुन’बाट कलाकारिता सुरु गरेकी नवनायिका घिमिरेले फिल्मी बजार डटकम संग कुरा गर्दै सो कुरा बताएकी हुन् । पछिल्लो समयमा फिल्मी बजारमा उनको प्रेम सम्बन्धका बारे ... Read More »

गसिप । चल्न छाडे धिरेन शाक्य । सार्बजनिक कार्यक्रममा नै माग्न थाले म्युजिक भिडियो

dhiren shakya filmybazar

फिल्मीबजार,जेष्ठ २६ सोमबार,काठमाण्डौ । कुनै समयका चर्चित नायक धिरेन शाक्य करिब करिब फिल्मी दुनिया बाट अलग भैसकेको अबस्था छ । चलचित्र उद्योगमा नयाँ अनुहार आउने क्रम बढ्दो मात्रमा रहदै गर्दा र जीवन लुइँटेल र आर्यन सिग्देलले एक क्षत्र राज जमाइेरहेका बेला धिरेन ओझेलमा परेका हुन् । यसो त पुराना चर्चित अन्य नायकहरु पनि ओझेल परेका छन् । यसको प्रमुख कारण ... Read More »

गसिप । सेक्स बिकाउन सकिन,होस्टेलको बेड बिकाउदैछु : नायिका नितु पोख्रेल

nitu pokhrel filmybazar

फिल्मीबजार,२०७१ जेष्ठ २२ बिहिबार,काठमाण्डौ । नेपाली फिल्मी उद्योगमा कलाकारहरु अनेक किसिमका बाइट दिएर मिडियामा जबर्जस्त क्लिक हुन खोज्नु स्वभाविक भैसकेको छ । अभिनयले उद्योगमा जन्म धेरै मेहनत गर्नु पर्छ भने अनेक प्रपोकान्ड रच्ने हो भने दिन दुइ गुणा त रात चार गुना हिट हुन सक्ने पनि केहि त्यस्ता उदाहारणहरु प्रस्ट देखिएका छन् । तर राम्रालाई भन्दा हाम्रालाई,नाता बाद,कृपाबाद र कम्परमाइज ... Read More »

गसिप ।‘हवल्दार सुन्तली’ संग मसक्क किशोर

hawaldarsutali5

फिल्मीबजार,२०७१ जेष्ठ २० मंगलवार,काठ्माण्डौ । फिल्म निर्माताको रुपमा राम्रो छबी बनाएका निर्माता छविराज ओझा पनि पुर्ब पत्नी रेखा थापाकै नाम संग जोडेर चर्चामा आउन पल्केका निर्माता हुन् । तर फिल्म निर्माणको रुपमा भने यिनी निकै अब्बल छन् । फिल्म ‘लोफ़र’ वास्तविकता मा नै लोफ़र भएपछी म्युजिक भिडियोमा काम गरेकी नया अनुहार शिल्पा पोख्रेललाई च्यापेर ‘लज्जा’ निर्माण गरेका ओझाले उक्त फिल्म ... Read More »

गसिप । फिल्म नपाएपछी होस्टल चलाउदै नितु

nitu fb

फिल्मीबजार,२०७१,बैशाख १८,बिहिबार,काठमाण्डौ । काचको पर्दामा चम्किरहने सपना धेरैको हुन सक्छ तर सपना देख्ने जती सबैको पुरा हुन सक्दैन । त्यस मध्येकी एक हुन नबनायिका नितु पोख्रेल उनको नायिका बनेर चम्कने सपना हाल सम्म पुरा हुन सकेको छैन । कलाकारितामा केही हद सम्म फ्रस्टेसन बनेकी नितुले अन्त्यत:गर्ल्स होस्टल चलाऊन बाध्य भएकी छिन् । नायिका भएर अरु सदाबहार नायिका झै रजतपटमा चम्किरहने सपना ... Read More »

गसिप । बच्चा जन्माउन नमानेकी रेखा थापालाई बाजा बजाएर बिहे गर्ने रहर

rekha marry

फिल्मीबजार,२०७१ बैशाख ५ गते,शुक्रबार,काठमाण्डौ । अभिनेत्री तथा निर्मात्री रेखा थापाको पूर्वपती फिल्म निर्माता छबिराज ओझाले हालै दिएको अभिब्यक्तीप्रती रेखाले खासै आपत्ति नजनाए पनि घुमाउरो पारामा छबि राजलाई मानसिक सन्तुलन गुमाएको ब्यक्ती सरहको उपमा दिएकी छिन् । छबिराजले हालै मिडिया सामु आफुले ‘रेखालाई बच्चा जन्माउन आग्रह गर्दा उनी नमानेकी’ भन्ने किसिमको अभिब्यक्ती दिएका थिए । छबिराजका अनुसार डिभोर्सपुर्ब धेरै पटक बच्चा ... Read More »

गसिप । प्रियंका कार्की अनुभब रेग्मीको ठुलि गर्ल फ्रेण्ड । यि दुइको कस्तो माया हो?

anubhaba gossip

फिल्मीबजार,चैत्र २१,शुक्रबार,काठमाण्डौ । (अनुभब सँग कुराकानी गरिरह्दा प्रियंका पनि उनैको छेवैमा बसेर उनको कुरा सुन्दै थिइन् । कती बेला उनी नभर्स  देखिन्थिन् कती बेला रोमान्टिक पनि ।) बिहीवार राजधानीको अल्फा हाउसमा फिल्म नाइ नभनु ल २ ले एक प्रेस मिटको आयोजना गरेको थियो । चैत्र २८ गते रिलिज हुने सो फिल्मको पछील्लो जानकारी गराउनका लागि आयोजित उक्त कार्यक्रममा फिल्मका प्राय ... Read More »

गसिप । मोडल सगुन शाही फेसबुक तनाबमा । किन चलाउछिन् दुइ वटा फेसबुक एकाउण्ट ?

1601354_1383236215287824_134939506_n (1)

फिल्मीबजार,चैत्र २०,बिहिबार,काठमाण्डौ । हरेकका लागी फेसबुक अभिन्न मित्र बनेको छ । सुख दु:ख जे पर्दा पनि यही सामाजिक सन्जालबाट आफ्ना भावना ब्यक्त गर्न पाइने निशुल्क सन्जालले दैनिकीमा निकै सहजता तुल्याएको छ त्यतीमात्रै होइन आफ्ना पुराना साथी भाई भेट्ने काम देखी लिएर नयाँ साथी बनाउन र आफन्तजन सँगको संपर्कका लागि उपयोगी बनेको छ फेसबुक । फेसबुक सँग नेपाली कलाकारको नाम पनि ... Read More »

गसिप । शुभकामना मन्तब्यका लागि समय दिदा आफ्नै फिल्मको गुनगान गाउँने कस्ता निर्देशक ?

272931_222434401121509_1249745_o

फिल्मीबजार,चैत्र १९,बुधबार,काठमाण्डौ । हालै चलचित्र पत्रकार संघको चुनावमा पराजित भएका पत्रकार तथा डेब्यु निर्देशक डब्बु क्षेत्रीले मंगलबार राजधानीमा भएको फिल्म बेस्ट फ्रेन्ड फरएभरको औपचारिक घोषणा कार्यक्रममा शुभकामना मन्तब्यका लागि आयोजकले समय दिदा बन्न लागेको फिल्मलाई शुभकामना दिन भन्दा पनि बढी जोड आफ्नै फिल्म राहदानीको गुनगान गाउन समय खर्चिए । डब्बुले आफ्नो फिल्मको गुनगान गाउदा उपस्थितले काने खुशी गरेको फिल्मी बजारको ... Read More »

Scroll To Top