Breaking News

Category Archives: Gossip News

गसिप । प्रियंका कार्की अनुभब रेग्मीको ठुलि गर्ल फ्रेण्ड । यि दुइको कस्तो माया हो?

फिल्मीबजार,चैत्र २१,शुक्रबार,काठमाण्डौ । (अनुभब सँग कुराकानी गरिरह्दा प्रियंका पनि उनैको छेवैमा बसेर उनको कुरा सुन्दै थिइन् । कती बेला उनी नभर्स  देखिन्थिन् कती बेला रोमान्टिक पनि ।) बिहीवार राजधानीको अल्फा हाउसमा फिल्म नाइ नभनु ल २ ले एक प्रेस मिटको आयोजना गरेको थियो । चैत्र २८ गते रिलिज हुने सो फिल्मको पछील्लो जानकारी गराउनका लागि आयोजित उक्त कार्यक्रममा फिल्मका प्राय ... Read More »

गसिप । मोडल सगुन शाही फेसबुक तनाबमा । किन चलाउछिन् दुइ वटा फेसबुक एकाउण्ट ?

फिल्मीबजार,चैत्र २०,बिहिबार,काठमाण्डौ । हरेकका लागी फेसबुक अभिन्न मित्र बनेको छ । सुख दु:ख जे पर्दा पनि यही सामाजिक सन्जालबाट आफ्ना भावना ब्यक्त गर्न पाइने निशुल्क सन्जालले दैनिकीमा निकै सहजता तुल्याएको छ त्यतीमात्रै होइन आफ्ना पुराना साथी भाई भेट्ने काम देखी लिएर नयाँ साथी बनाउन र आफन्तजन सँगको संपर्कका लागि उपयोगी बनेको छ फेसबुक । फेसबुक सँग नेपाली कलाकारको नाम पनि ... Read More »

गसिप । शुभकामना मन्तब्यका लागि समय दिदा आफ्नै फिल्मको गुनगान गाउँने कस्ता निर्देशक ?

फिल्मीबजार,चैत्र १९,बुधबार,काठमाण्डौ । हालै चलचित्र पत्रकार संघको चुनावमा पराजित भएका पत्रकार तथा डेब्यु निर्देशक डब्बु क्षेत्रीले मंगलबार राजधानीमा भएको फिल्म बेस्ट फ्रेन्ड फरएभरको औपचारिक घोषणा कार्यक्रममा शुभकामना मन्तब्यका लागि आयोजकले समय दिदा बन्न लागेको फिल्मलाई शुभकामना दिन भन्दा पनि बढी जोड आफ्नै फिल्म राहदानीको गुनगान गाउन समय खर्चिए । डब्बुले आफ्नो फिल्मको गुनगान गाउदा उपस्थितले काने खुशी गरेको फिल्मी बजारको ... Read More »

गसिप । यि नबनायिकाको सेक्सी बाइट र हट फोटोले चर्चा कमाउने कस्तो काइदा(फोटो सहित)

फिल्मीबजार,चैत्र १६,आइतबार,काठमाण्डौ । १८ वर्षको उमेरमा सेक्स गरीसक्या छु, तर ऊसँग बिहे गर्दिनँ भनेर फिल्म ‘द रियल हिरो’को सुटिङ बखत नै पत्रकार सँग अन्तर्वाता दिएर सस्तो लोकप्रियता कमाएकी नबनायिका अप्सना थापाले खेलेको कुनै पनि फिल्म रिलिज भएको छैन तथापी उनी हट फोटोकै कारण फिल्मी बजारमा बेला बखत चिया गफको माध्यम बनेकी छिन । केही समयअघि शुक्रवार साप्ताहिकमा सुन्दरीका रूपमा छापिएकी ... Read More »

गसिप । फिल्मी क्षेत्रमा कथाले मागे जे दिन पनि तयार हुने नयाँ अनुहारको बिग-बिगी

कलाकारिता बद्नामको क्षेत्र हो,सेक्स मन मिले फरक पर्दैन भन्ने तर आफु चाँही चोखो छु भन्नु कस्ती हद सम्म जायज हो ? फिल्मीबजार,फाल्गुन २८,मंगलबार,काठमान्डौ । अहिलेको समयमा मोडेलिङ र फिल्ममा नायिका बन्ने सपना देख्नेहरु प्रसस्त भेटिन्छन् । पर्दामा देखिने जीवन र सेलिब्रेटी बन्न रहर हुनु स्वभाविक हो तर पनि यि दुइे कुरा मात्र हुँदैन यि कुरा पुरा गर्न आफु पनि दक्ष ... Read More »

एक्सक्ल्युसिभ । नायिका श्वेता भटराईले कोर्ट म्यारिज गरेको रहस्य

फिल्मीबजार,फाल्गुन २७,मंगलबार,काठमान्डौ । फिल्म ब्ल्याक मेल बाट नेपाली फिल्मी उद्योगमा आफ्नो करियर बनाउनका लागि उदाएकी नायिका श्वेता भटराईले एक बर्ष पहिले नै चितवन,नारायणगढका स्थायीबासी हाल काठमान्डौ बस्ने सरोज तिवारी सँग कोर्ट म्यारिज गरेको रहस्य फिल्मीबजार ड्टकमले फेला पारेको छ । श्वेता भटराईको फिल्मी क्षेत्रमा जम्ने लक्ष्य भए पनि उनी आफ्नो सपना अनुसार सफल हुन सकिनन जसको कारण तीन वटा फिल्ममा सिमित ... Read More »

गसिप।निर्देशक र नायिकाको खल्लो भ्यालेन्टाइन । स्मिता चारबर्ष देखी बिबीको रिलेसनमा…

फिल्मीबजार,फाल्गुन ११,आइेतबार,काठमान्डौ । भ्यालेन्टाइन गएको एक साता पनि भएको छैन । बर्ष २०१४ को भ्यालेन्टाइन पनि नेपाली फिल्मी क्षेत्रको लागि स्मरण योग्य नै रह्यो । महानायक राजेश हमालले मधु भटराइे सँग भ्यालेन्टाइन,नायिका शुष्मा कार्कीको त्यही दिनको जन्म दिनको उत्सब,नायिका नम्रता श्रेष्ठको प्रेम घले सँगको प्रेम सम्बन्ध ब्रेक अप,नब नायिका अनिता आचार्य धर्मको कारण आफुले जीवनमा भेटाएको ह्यान्ड्सम युबकलाई गुमाउनु परेको ... Read More »

गसिप । क्षितिजा र शुभेच्छाको पानी बाराबार । क्षितिजालाई मत्लब छैन मिस नेपालको…

श्यामसुन्दर गिरी,फाल्गुन १० गते शनिबार ,काठमान्डौ । केही समय अगाडि नेपाली फिल्मी क्षेत्रमा पुराना कलाकारले फिल्म नपाउेन कुरालाई जोड्दै आफुले फिल्म नपाएकोले आफ्नो कुनै अस्तित्व फिल्मी क्षेत्र नरहेकाले आँफैले लगानी गरेको फिल्म मिस नेपालको पब्लिसिटीका क्रममा हलिउड स्टारको फोटो सुटलाई नक्कल गर्दै माछाले आफ्नो ब्रेस्ट छोपेर गरेको फोटो सुटले नायिका तथा निर्मात्री शुभेच्छा थापालाई फिल्मीबजारमा केही हद सम्म चिनायो । ... Read More »

गसिप । नायिका आँफैले गरिन सेक्स प्रस्ताब । आज मेरो एक्दमै मुड बनिराको छ……

फिल्मीबजार,फाल्गुन ७,काठमान्डौ । नेपाली फिल्मी बजार बडो अनौठोको छ । बजारको क्षमता बिपरित फिल्महरु दिनप्रतिदिन बन्ने क्रम बढ्दो छ भने यस क्षेत्रमा प्रबेश गर्नेहरु पनि नयाँ नयाँ अनुहार थपिदैछन । नायक नायिका मात्र नभएर बिशेष निर्देशक र निर्माता पनि यसमा पर्दछन । बिशेष गरी केही त्यस्ता निर्माता र निर्देशक का कारण नेपाली फिल्म उधोगलाई नकरात्मक शैलिमा मुल्याङ्कन गर्नेहरु प्रसस्त भेटिन्छन ... Read More »

Scroll To Top