Breaking News

Category Archives: Latest News

बाहिरियो केकीको ‘ऐश्वर्य’ रुप

फिल्मीबजार, २६ असोज २०७४,काठमाण्डौ । सार्वजनिक गीत तिमि रोएको पल र ट्रेलरले चर्चामा ल्याएको कार्तिक ९ मा रिलिज हुने फिल्म ’ऐश्वर्य’ ले केकी अधिकारीलाइ अगाडी ल्याएको छ । ट्रेलरमा मात्र रिभिल गरिएको केकीलाई निर्माण पक्षले सार्वजानिक गरेको नयाँ पोष्टरमा केकीलाई अभिनेता रमेश उप्रेतीसंग प्रस्तुत गरेको छ ।ट्रेलरमा दर्शकलाई सरप्राइज दिएपछि निर्माण टीमले केकीलाई पोष्टरमा पनि रिलिज गरेको छ । दर्शकले ... Read More »

‘कहिँ कतै’ अफिसियल ट्रेलर रिलिज

फिल्मीबजार, २६ असोज २०७४,काठमाण्डौ । सविर श्रेष्ठ निर्देशित चलचित्र ‘कहिँ कतै’को अफिसियल ट्रेलर इन्टरनेट रिलिज भएको छ । रोमान्टिक र फेमिली ड्रामामा शिवानी गिरी, दिलिप रायमाझी, किशोर खतिवडा, सोनम बरफुङ्पा, उमा बेबी लगायत फिचर छन् ।नोभेम्बर ६ मा भारतको पूर्वोत्तर राज्य सिक्किममा विश्व प्रिमियर हुँदैछ । नेपाल रिलिज डेट भने तय भएको छैन । फिल्ममार्फत शिवानी र सोनम अभिनयमा डेब्यु ... Read More »

कोरियाको बुसानमा ‘गुडबाई काठमाडौं’ वल्र्ड प्रिमियर

फिल्मीबजार, २५ असोज २०७४,काठमाण्डौ । लामो समयदेखि पोस्ट प्रोडक्सनमा रहेको फिल्म ‘गुडबाई काठमाडौं’ अन्ततः प्रदर्शनका लागि तयार भएको छ । निर्माण सुरु भएको करिब ७ वर्षपछि प्रदर्शनका लागि तयार भएको फिल्मले प्रदर्शनको सुरुवात भने नेपालबाट नभई कोरियाबाट गर्नेछ ।फिल्म दक्षिण एसियाकै प्रतिष्ठित फिल्म फेस्टिभल बुसानका लागि छनोट भएको छ । बुसान फिल्म फेस्टिभलमा छनोट भएको फिल्म सोही फेस्टिभलका दिवंगत निर्देशकको ... Read More »

हल र डिस होममा एकसाथ फिल्म रिलिज नगर्न संघको निर्णय

फिल्मीबजार, २३ असोज २०७४,काठमाण्डौ । केहि समय अघि देखी सिनेमा रिलिजको दिनमै डिसहोम च्यानलमा समेत एक साथ फिल्म रिलिज गर्न थालिएको छ ।हल रिलिज संगै डिसहोमको च्यानलमा नयाँ फिल्म आउन थालेपछि हल संचालकहरुमा कोलाहल मच्चिएको छ । डिसहोममा फिल्म रिलिजकै दिन नयाँ चलचित्र आउने भएपछि दर्सकहरु हल सम्म नजाने छनक देखिएपछि हलसंचालकहरुमा तनाब बढेको छ । सोमबार फिल्म हलहरुको छाता ... Read More »

अदलातको धज्जी उडाउन र चुटकिलामा केन्द्रीत छक्का पञ्जा–२

फिल्मीबजार, २३ असोज २०७४,काठमाण्डौ । विदेश (अष्ट्रेलिया) जान गरेको हरदम कोशिशमा रहेकी एउटा युवतिको कथामा बनेको चलचित्र हो छक्का पञ्जा–२ । पछिल्लो समय पश्चिमेली मुलुकप्रति आकर्षीत हुने यूवाहरुको कथा फिल्मको मुख्य पाटो हो । तर कथालाई मूर्त रुप दिन सकेको छैन ।फिल्ममको पहिलो आधा भागमा कथालाई भन्दा चुटकिलाहरुलाई प्रथामिकता दिएर दर्शक रिज्याउन खोजिएको छ । छक्का पञ्जा २ हेरिरहँदा दर्शकलाई ... Read More »

साभार | छक्का पन्जा २ : पिँडालुको पेडा

‘असली ब्राण्ड आफू घाटा खाएर टाट पल्टन्छ बरु, तर आफ्नो ग्राहक र सेवाग्राहीलाई ठग्दैन।’ -महेश भण्डारी,२२ असोज । अरु फिल्म हेर्छन्, म पढ्छु सायद! मन परेको कलाकारले अभिनय गरेको र मन परेको निर्देशकले निर्देशन गरेको फिल्म छुट्यो भने परीक्षाको प्रवेशपत्र हराएझैँ महसुस हुन्छ मलाई।दीपकराज गिरी र दीपाश्री निरौलाको ‘टिम’ले बनाएको फिल्म छक्कापन्जा २ रिलिज भएकै दिन म परिवारसहित हलमा पुगेँ। ... Read More »

रमेश उप्रेतीको भरोसा ‘ऐश्वर्य’ माथि

फिल्मीबजार, १९ असोज २०७४,काठमाण्डौ । एक समयका चल्तिका नायक रमेश उप्रेती चलचित्रमा कमब्याक भएको चलचतित्र ‘ब्रासलेट’ सुपर फ्लप भएपछि उनी आफै निर्माणमा होमिएका छन् ।अमेरिकाको लामो बसाई पछि स्वदेश फर्केर चलचित्रमा पुन:कब्जा जमाउने कोसिसमा रमेश रहेका छन् । उनको लगानीमा निर्माण गरिएको चलचित्र ‘ऐश्वर्य’ यही कार्तिक ९ गते देशब्यापी प्रदर्शनमा आउने भएको छ । रमेशलाई रजतपटमा पुरानो समयकै झै चम्काउनका ... Read More »

इमेज अवार्ड नोमिनेसनमा निर्देशक जनकदिप

फिल्मीबजार, २१ भाद्र २०७४,काठमाण्डौ । मिडिया क्षेत्रमा काम गर्ने हरुको लागि जनक दीप नयाँ नाम होइन बिगत १७ बर्ष देखि मिडिया प्रोडक्सनमा काम गर्दै आएका जनक दीप पहिलो पटक १९ औं इमेज अवार्डमा म्युजिक भिडियो निर्देशकमा नोमिनेसनमा परेका छन् ।गीतकार दिनेश अधिकारी संगीतकार राजु सिंह गायक सुमन शेखर मानन्धरको बोल्न पनि गीतको भिडियो बाट उनि मनोनयनमा परेका हुन् प्राय एड,प्रमोसनल ... Read More »

यस्तो आयो छक्का पन्जा २ को ट्रेलर (भिडियो)

फिल्मीबजार, २१ भाद्र २०७४,काठमाण्डौ । असोज ११ गते, फूलपाती देखि देशभरबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र “छक्का पञ्जा २” को ट्रेलर केहि समय अघि सार्वजनिक गरिएको छ ।ज्योतिषीको समय अनुसार बुधबार साँझ ६ बजे ५ मिनेट २ सेकेण्डमा दिपक र दिपाले चलचित्रको ट्रेलर सार्वजनिक गरेका हुन् । दिपाश्री निर्देशनको डेबयु चलचित्रका यस अघि सार्बजनिक गीत नाईलनको साडी बिबादमा समेत तानिएको ... Read More »

पुस २८ मा आउदै ‘बटरफ्लाई’

फिल्मीबजार, १८ भाद्र २०७४,काठमाण्डौ । द फ्रेम क्रियशन प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र ‘बटरफ्लाई’ (मायाका रङहरु) ले आगामी पुस २८ लाई आफ्नो रिलिज डेटको घोषणा गरेको छ । प्रियंका कार्की, अर्पण थापा र आर्यन अधिकारीको मुख्य भूमिका रहेको चलचित्र चलचित्र बटरफ्लाईमा ओम प्रतीक गुरुङको लेखन तथा निर्देशन रहेको भएको छ ।यतिखेर डविङको कार्यमा व्यस्त रहेको बटरफ्लाईले पुस २८ लाई आफ्नो ... Read More »

Scroll To Top