Breaking News

Category Archives: New Face

New Face:Sujan Budhathoki

५ जनवरी,सिड्नी । नेपाली चलचित्र र म्युजिक भिडियोमा स्थापित हुने सपना बोकेर मोड्लिङमा संघर्षरत सुजन बुढाथोकी केहि समय देखि सिड्नी बस्दै आएका छन् । आकर्षक शारिरीक बनौटका बुढाथोकीको सानै देखि म्युजिक भिडियोमा काम गर्ने र मोडल बन्ने चाहना रहेको कारण अष्ट्रेलियामा पनि मोड्लिङमा काम गर्ने जोश जाँगर रहेको बताएका छन् । सुजनको थप तस्विर हेर्नुहोस् : Read More »

New Face:Usha Acharya

फिल्मीबजार,१३ मंसिर,काठमाण्डौ । उषा आचार्य नेपाली रजतपट र कलाकारिताको क्षेत्रमा नयाँ नाम हो । यद्दपी उनले स्कुले जीवन देखी नै सफल मोडल तथा कलाकार बन्ने सपना बुनेकी थिईन् । तर,उनको चाहना काठमाण्डौमा पुरा हुन सकेन । तथापी केहि सौन्दर्य प्रतियोगितामा सहभागी बनिन् र केहि शिर्षकमा सफलता समेत हासिल गरिन् । नर्सिङ पेशाकी उषा केहि बर्ष अघि अष्ट्रेलिया पुगेकी छिन् । ... Read More »

New Face : Ashlesha Thakuri

फिल्मीबजार,२८ भाद्र २०७३,काठमाण्डौ । गत बर्ष प्रदर्शनमा आएको सफल चलचित्र ‘प्रेम गीत’को सिक्वेल ‘प्रेम गीत २’ मार्फत् रजतपटमा डेब्यु गर्न लागेकी २१ बर्षिय अष्लेशा ठकुरीले यतिबेला आम चलचित्रकर्मीको ध्यान खिचेकी छिन् ।सफल चलचित्रको सिक्वेल हुनाले नयाँ हिरोईनका रुपमा उनको नाम सार्बजनिक भए संगै सार्बजनिक उनका तस्बिरले चलचित्रकर्मी र मिडियाको समेत ध्यान तानेको छ । ५ फिट ५ इन्च ठकुरीले नाटक ... Read More »

New Face:Pratima Rijal

फिल्मीबजार,२४ बैशाख २०७३,काठमाण्डौ । मोडल संगै नायिका बन्ने सपना बुनेर झापा बाट राजधानी छिरेकी प्रतिमा रिजाल राम्रा म्युजिक भिडियोमा काम गर्न चाहन्छिन् । केहि समय अघि मात्रै मोड्लिङमा प्रबेश गरेको भए पनि उनले केहि म्युजिक भिडियोमा अभिनय गरेकी छिन् ।साथै केहि ब्युटी पेजेन्टमा सहभागी भएर टाईटल समेत जितेकी छिन् ।तर,उनले अभिनय गरेको म्युजिक भिडियो रिलिज हुन नसक्दा उनको प्रतिभाको मुल्यांकन ... Read More »

New Face:Sandhya Bhattarai

फिल्मीबजार,९ माघ २०७२,काठमाण्डौ । कुसल नायिका बनेर रजतपटमा स्थापित हुने रहरले कलाकारितामा प्रबेश गरेकी नयाँ अनुहार सन्ध्या भट्टराईले केही म्युजिक भिडियो र नाटक खेलेकी छिन् । आकर्षक शारिरिक बनावटकी सन्ध्यालाई पछिल्लो समय फिल्मका लागि थुप्रै अफरहरु आईरहेको उनी बताउछिन् । चलचित्र क्षेत्रमा सम्भाबना बोकेकी यि नयाँ अनुहार सन्ध्या भट्टराईको थप तस्बिर हेरौ । Read More »

New Face:Anita Basnet

फिल्मीबजार,७ मंसिर २०७२,काठमाण्डौ ।ओखलढुंगामा जन्मिएर सानै देखि हिरोईन बन्ने सपना बुनेकी अनिता बस्नेत एसएलसी दिए लग्गतै काठमाडौ आएकी थिईन् ।  कलेज संगै नृत्य सिक्दै मोड्लिङमा अघि बढ्दै गरेकी बस्नेतले अहिले सम्म करिब दर्जन जति म्युजिक भिडियो र तिन वटा फिल्ममा अभिनय गरेकी छिन् । यद्दपी उनी अभिनित चलचित्र भने प्रदर्शनमा आएको छैन । भबिष्यमा कुशल नायिका बन्ने लक्ष्य लिएर अनिता ... Read More »

new face : Aruna Subedi

फिल्मीबजार,२४ भाद्र २०७२,काठमाण्डौ । सुन्दर नगरी इलामलाई जन्मथलो बनाएर काठमाण्डौलाई कर्मथलो बनाएकी अरुणा सुबेदी मिलनसार स्वभावकी छिन् । ५ फिट ४ इन्च उचाई र ३६x२९x३६ को आकर्षक शारीरिक बनावटकी उनी बिद्यालय हुदै कलेज स्तरमा हुने कार्यक्रममा उद्घोषणमा अब्बल थिइन् ।भिजे,मोड्लिङ,ट्राभलिङ,र नृत्यमा रुची राख्ने उनले स्नातक तह सम्मको अध्ययन पुरा गरेकी छिन् । स्कटल्याण्ड,फ्रान्स र युके सहित आधा दर्जन युरोप देशको ... Read More »

New Face:Shrijana Basnet

फिल्मीबजार,११ असार २०७२,काठमाण्डौ । गत बर्ष देखि मोडलिङमा झुल्किएकी सृजना बस्नेत पछिल्लो समय म्युजिक भिडियो तर्फ अघि बढ्दै छिन् । आर्कषक शारीरिक बनावटकी यी नवमोडलमा कुसल नायिका बन्ने चाह रहेको बताउछिन् ।गायिका अन्जु पन्तको ‘हाँसे होला….’ बोलको गीत मार्फत् भिडियोमा अभिनय यात्रा आरम्भ गरेकी सृजनालाई अहिले म्युजिक भिडियो संगै फिल्मको अफर समेत आइरहेको बताउछिन् । रामेछापलाई जन्मभूमि बनाएर काठमाण्डौलाई कर्मभुमि ... Read More »

New Face : Shashi Shrestha

फिल्मीबजार,९ बैशाख २०७२,काठमाण्डौ । यहि बैशाख २५ गते देखि सार्बजनिक प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘होस्टेल रिटर्न्स’मार्फत रजतपटमा प्रवेश गरेकी नवनायिका शशी श्रेष्ठ नेपाली चलचित्र उद्योगकै लागि एक आशा गरिएको प्रतिभा हुन् । दुर्गिस ब्यानर नेपालकै प्रतिष्ठित फिल्म निर्माण कम्पनि हो जसले अहिलेका चर्चित धेरै कलाकार तथा निर्देशकलाई जन्म गराउन सफल बनेको छ । सुरज भुषाल निर्देशित तथा सुनिल रावल निर्मित ... Read More »

New Face:Suzana Dhakal

फिल्मीबजार,२०७१ चैत्र १७ मंगलवार,काठमाण्डौ । स्थापित नायिका बन्ने सुरमा सुजना एसएलसी दिए संगै १४ बर्षको उमेरमा अर्थात् ५ बर्ष पहिले झापा तोपगाछी देखि कलाकारितामा सुनौलो सपना सझाएर काठमाण्डौ भित्रिएको १९ बर्षीय मोडल तथा नवनायिका सुजना ढकाल नेपाली चलचित्र उद्योगमा स्थापित नायिका बन्ने सुरमा छिन् ।५ फिट ४ उचाई र ३४x३५x३६ शारीरिक बनावटकी सुजना सर्बप्रथम गायिका आकांशा बस्याल र रजिना रिमालको ... Read More »

Scroll To Top