Breaking News

Category Archives: New Face

New Face:Suzana Dhakal

फिल्मीबजार,२०७१ चैत्र १७ मंगलवार,काठमाण्डौ । स्थापित नायिका बन्ने सुरमा सुजना एसएलसी दिए संगै १४ बर्षको उमेरमा अर्थात् ५ बर्ष पहिले झापा तोपगाछी देखि कलाकारितामा सुनौलो सपना सझाएर काठमाण्डौ भित्रिएको १९ बर्षीय मोडल तथा नवनायिका सुजना ढकाल नेपाली चलचित्र उद्योगमा स्थापित नायिका बन्ने सुरमा छिन् ।५ फिट ४ उचाई र ३४x३५x३६ शारीरिक बनावटकी सुजना सर्बप्रथम गायिका आकांशा बस्याल र रजिना रिमालको ... Read More »

New Face:Archana Dellal

फिल्मीबजार,२०७१ माघ १६ शुक्रबार,काठमाण्डौ । हट आइटम मोडल अर्चना डेलालले मोड्लिङ संगै कलाकारितामा पनि अघि बढ्दै छिन् । फिल्म ‘ढुवानी’ को एक आइटम गीत बात रजतपटमा चम्केकी डेलालले पछिल्लो समय चलचित्र ‘आवेग’ को एक गीतमा पनि आफ्नो जवानी छताछुल्ल हुने गरि पोखेकी छिन् ।डेलालले बंगलादेशी फिल्ममा समेत अभिनय गरिसकेकी छिन् । नेपाली चलचित्रमा उनी आइटम गर्लको रुपमा चर्चित छिन् । ... Read More »

New Face:Archana Thapa

फिल्मीबजार,२०७१ असोज १७ शुक्रबार,काठमाण्डौ । सुपर मोडल २००६ कि फर्स्ट रनर अप र कलेज एम्बेसडर २००७ कि उत्कृष्ट ३ कि मोडल अर्चना थापाले धेरै फेशन शो गरिन् । ५ फिट ४ इन्च उचाई भएकी अर्चना नेपाली चलचित्र उद्योगका लागि नयाँ अनुहार हुन् तर उनको सपना एक सफल नायिका बन्ने छ । फिल्म हेर्न,उपन्यास पढ्न र क्यान्सर पिडित बच्चा संग खेल्न ... Read More »

New Face:Pabitra Acharya

फिल्मीबजार,२०७१ असोज ६ सोमबार,काठमाण्डौ । डान्समा औधि रुची राख्ने पवित्रा आचार्य पछिल्लो समय रजतपटमा चम्किन थालेकी छिन् । बहुमुखी प्रतिभाकी धनी पवित्रा कुशल कोरियोग्राफर देखि मोडल,निर्देशक तथा अभिनेत्री पनि हुन् । डान्स बाट नै कलाकारिताको यात्रा तय गरेकी पवित्राले म्युजिक भिडियो र टेली सिरियल हुदै ठुलो पर्दा तर्फ फड्को मारेकी छिन्,उनले म्युजिक भिडियो निर्देशनमा समेत हात हालेकी छिन् ।चलचित्र ‘बिजय ... Read More »

New Face-Ashika Tamang

जर्मनीको ग्रिन कार्ड होल्डर आंशिका तामाङ २२ बर्ष पहिले मलेखु धादिङमा जन्मिएकी थिइेन । आशिकाको ग्ल्यामर प्रतिको मोह मिस तामाङ २०१२ को सुन्दरी प्रतियोगिता बाट नै शुरुवात भयो । २०१२ मा आयोजित मिस नेशनल क्युनमा उनले मिस पपुलर र मिस फोटोजेनिकमा अवार्ड जितिन । ५ फिट ३ इन्च उचाइेकी तामाङको शारिरीक बनावट ३४x२८x३८ छ । मनु लिम्बुको तिम्रो मुस्कानमा बोलको ... Read More »

Scroll To Top