Breaking News

Category Archives: PhotoGallery

NEW FACE : ADITI BUDHATHOKI

फिल्मीबजार, २१ कार्तिक २०७४,काठमाण्डौ ।झापा दमककी स्थायी र हाल सिनामंगल बस्दै आएकी २४ बर्षीया नबनायिका अदिति बुढाथोकी यतिबेला सामाजिक संजालमा क्लिक हुने अनुहार हुन् । उनले केहि समय अघि नेपाली चलचित्र ‘कृ’मा पहिलो पटक काम गरकी छिन् । जुन चलचित्रको छाँयाकन अझै जारी छ । भारतको मुम्बई बस्दै आएकी अदिति बिशेषगरी उनको अर्धनग्न तस्बिर र मिनिन्युड भिडियोका कारण क्लिक भएकि ... Read More »

Miss Universe : Nagma Shrestha

Filmybazar,2 Nov,KTM नेपालको सर्बाधिक चर्चित ब्युटी प्याजेन्ट मिस नेपालको आयोजनागर्दै आएको संस्था द हिडेन ट्रेजरले आफ्नो २२ औ तथा मिस नेपालको २३ औ वार्षिकोत्सवको उपलक्ष्यमा घोषणा गरेको पहिलो मिस नेपाल युनिभर्स नग्मा श्रेष्ठ आउदो नोभेम्बर ६ मा अमेरिका जादैछिन् । पहिलो मिस नेपाल युनिभर्स घोषित भएकी आफ्नो सम्पूर्ण तयारी पुरा गरेर उक्त प्रतियोगितामा सहभागी हुन् जान लागेको जनाएकी छिन् । ... Read More »

“मिसेस मंगोल नेपाल २०१७” को ताज भोजपुरकी मेलिनालाई

फिल्मीबजार, ११ असार २०७४, काठमाडौ एमाजोन इन्टरटेन्मेन्टले आयोजना गरेको “मिसेस मंगोल नेपाल २०१७” को ताज भोजपुरकी मेलिना मोक्तानले हात पारेकी छिन् । राष्ट्रिय नाचघरमा आयोजना भएको यो बर्षको ‘मिसेस मंगोल नेपाल’मा उनले अन्य १६ जना प्रतिस्पर्धीलाई पछी पार्दै उपाधी जितेकी हुन् । त्यस्तै “मिसेस मंगोल नेपाल २०१७ को फस्ट रनरअप सम्झना राई, सेकेन्ड रनरअप रन्जना राना मगर, थर्ड रनरअप चादनी ... Read More »

New Face:Usha Acharya

फिल्मीबजार,१३ मंसिर,काठमाण्डौ । उषा आचार्य नेपाली रजतपट र कलाकारिताको क्षेत्रमा नयाँ नाम हो । यद्दपी उनले स्कुले जीवन देखी नै सफल मोडल तथा कलाकार बन्ने सपना बुनेकी थिईन् । तर,उनको चाहना काठमाण्डौमा पुरा हुन सकेन । तथापी केहि सौन्दर्य प्रतियोगितामा सहभागी बनिन् र केहि शिर्षकमा सफलता समेत हासिल गरिन् । नर्सिङ पेशाकी उषा केहि बर्ष अघि अष्ट्रेलिया पुगेकी छिन् । ... Read More »

Actress:Anamika Chaulagain

फिल्मीबजार,१० असार २०७३,काठमाण्डौ । चलचित्र प्राण भन्दा प्यारो बाट रजतपटमा प्रबेश गरेकी नायिका अनामिका चौलागाई केही समय यस क्षेत्र बाट हराए पनि अहिले पुन: सक्रियता देखाउन थालेकी छिन् ।पहिलो चलचित्र ‘प्राण भन्दा प्यारो’को प्रदर्शन संगै चलचित्र बाट हराएकी अनामिका अहिले ग्ल्यामर भएर जुर्मुराउदै छिन् । आफुलाई मन पर्ने क्षेत्र भएर पुन:चलचित्रमा फर्किएको र आगामी दिनमा निरन्तरता दिने बताउने अनामिकाले केही ... Read More »

बलिउड स्टार सोनाक्षी र मलाईकाको अमरपन्छी प्रस्तुती (फोटो कथा)

फिल्मीबजार,१ जेठ २०७३,काठमाण्डौ । बलिउड अभिनेत्री सोनाक्षी सिन्हा र आईटम डान्सर मलाईका अरोराले शनिबार राजधानी स्थित टुँडीखेलमा ‘अमरपन्छी’मा आधा दर्जन भन्दा बढी चर्चित हिन्दी गीतमा प्रस्तुती दिए । उनीहरुले पहिलो पटक नेपालमा प्रस्तुती दिएका हुन् । कार्यक्रममा यि दुई स्टारले नेपालीमै सम्बोधन समेत गरेका थिए । फोटो कथामा सोनाक्षी र मलाईकाको प्रस्तुती :   Read More »

New Face:Pratima Rijal

फिल्मीबजार,२४ बैशाख २०७३,काठमाण्डौ । मोडल संगै नायिका बन्ने सपना बुनेर झापा बाट राजधानी छिरेकी प्रतिमा रिजाल राम्रा म्युजिक भिडियोमा काम गर्न चाहन्छिन् । केहि समय अघि मात्रै मोड्लिङमा प्रबेश गरेको भए पनि उनले केहि म्युजिक भिडियोमा अभिनय गरेकी छिन् ।साथै केहि ब्युटी पेजेन्टमा सहभागी भएर टाईटल समेत जितेकी छिन् ।तर,उनले अभिनय गरेको म्युजिक भिडियो रिलिज हुन नसक्दा उनको प्रतिभाको मुल्यांकन ... Read More »

Actress:Janawi Bohara

फिल्मीबजार,१० बैशाख २०७३,काठमाण्डौ । वि.स २०६० सालमा डबलीमा अभिनय सम्बन्धी तालिम लिएर औपचारिक रुपमा कलाकारितामा पाईला टेकेकी नायिका जान्बी बोहरा पछिल्लो समय कलाकारितामा सक्रिय हुन थालेकी छिन् ।स्कुले जीवन देखी नै गीतसंगीत र नाटक मन्चनमा निकै रुचि राख्ने जान्बीले स्कुले समयमा पनि दर्जन जति सचेतनात्मक सडक नाटक,बाल नाटक गरिन् । उनले कलेज जीवनमा पनि नाटकलाई निरन्तरता दिदै दर्जन हाराहारिमा बिभिन्न ... Read More »

Actress:Shweta Khadka

फिल्मीबजार,६ बैशाख २०७३,काठमाण्डौ । चलचित्र ‘कहाँ भेटिएला’ मार्फत रजतपटमा डेब्यु गरेकी अभिनेत्री श्वेता खड्का अभिनित दुई चलचित्र कहाँ भेटिएला र कोहिनुर सर्बाधिक सफल चलचित्रको सुचिमा छन् ।उनले अहिले सम्म उक्त दुई चलचित्र सहित श्रीमान श्रीमती र हाँसीदेउ एकफेर गरी चार चलचित्रमा अभिनय गरेकी छिन् । चलचित्र उद्योगमा छोटो समयमा नै सर्बाधिक चर्चित र सफल हुने अभिनेत्रीको सुचीको अग्रपङक्तीमा श्वेतालाई लिने ... Read More »

यस्तो रह्यो बक्स अफिस फिल्म फेयर अवार्ड (फोटो कथा)

फिल्मीबजार,२९ चैत्र २०७२,बैकक,थाईल्याण्ड । शुक्रबार विश्वमा नै पहिलो पटक उन्चालिस हजार फिटको उचाईमा आयोजित राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्डमा बरिष्ट कलाकार शुभद्रा अधिकारीलाई लाईफटाईम अचिभमेन्ट अवार्ड दिने घोषणा गरिएको छ ।यस्तै अर्गनाईजर अवार्ड बाट १९ बिधामा र जुरी अवार्ड बाट ३१ बिधामा अवार्ड तथा सर्टिफिकेट बितरण गरिएको थियो । जुरी अवार्डमा नोभेम्बर रेन ६ बिधा र अर्गनाईजर अवार्ड अन्तर्गत ... Read More »

Scroll To Top