Breaking News

Category Archives: Actor/Actress

Actress:Anamika Chaulagain

फिल्मीबजार,१० असार २०७३,काठमाण्डौ । चलचित्र प्राण भन्दा प्यारो बाट रजतपटमा प्रबेश गरेकी नायिका अनामिका चौलागाई केही समय यस क्षेत्र बाट हराए पनि अहिले पुन: सक्रियता देखाउन थालेकी छिन् ।पहिलो चलचित्र ‘प्राण भन्दा प्यारो’को प्रदर्शन संगै चलचित्र बाट हराएकी अनामिका अहिले ग्ल्यामर भएर जुर्मुराउदै छिन् । आफुलाई मन पर्ने क्षेत्र भएर पुन:चलचित्रमा फर्किएको र आगामी दिनमा निरन्तरता दिने बताउने अनामिकाले केही ... Read More »

Actress:Janawi Bohara

फिल्मीबजार,१० बैशाख २०७३,काठमाण्डौ । वि.स २०६० सालमा डबलीमा अभिनय सम्बन्धी तालिम लिएर औपचारिक रुपमा कलाकारितामा पाईला टेकेकी नायिका जान्बी बोहरा पछिल्लो समय कलाकारितामा सक्रिय हुन थालेकी छिन् ।स्कुले जीवन देखी नै गीतसंगीत र नाटक मन्चनमा निकै रुचि राख्ने जान्बीले स्कुले समयमा पनि दर्जन जति सचेतनात्मक सडक नाटक,बाल नाटक गरिन् । उनले कलेज जीवनमा पनि नाटकलाई निरन्तरता दिदै दर्जन हाराहारिमा बिभिन्न ... Read More »

Actress:Shweta Khadka

फिल्मीबजार,६ बैशाख २०७३,काठमाण्डौ । चलचित्र ‘कहाँ भेटिएला’ मार्फत रजतपटमा डेब्यु गरेकी अभिनेत्री श्वेता खड्का अभिनित दुई चलचित्र कहाँ भेटिएला र कोहिनुर सर्बाधिक सफल चलचित्रको सुचिमा छन् ।उनले अहिले सम्म उक्त दुई चलचित्र सहित श्रीमान श्रीमती र हाँसीदेउ एकफेर गरी चार चलचित्रमा अभिनय गरेकी छिन् । चलचित्र उद्योगमा छोटो समयमा नै सर्बाधिक चर्चित र सफल हुने अभिनेत्रीको सुचीको अग्रपङक्तीमा श्वेतालाई लिने ... Read More »

Actress: Mahima Silwal

फिल्मीबजार,१७ माघ २०७२,काठमाण्डौ । Subscribe us on YouTube:- Click Here to Watch Entertaining Videos फोटोसुट र फिल्मका दृष्यमा समेत निकै खुल्ने गरेकी अभिनेत्री महिमा सिल्वाल चलचित्र ‘कारबाही’बाट रजतपटमा डेब्यु गरेकी हुन् । उनले अहिले सम्म डेढ दर्जन भन्दा बढी सिनेमामा अभिनय गरे पनि प्रदर्शनका हिसाबले जम्मा चार फिल्म मात्र सिनेमा घरमा आए ।चितवनकी महिमाले यो अबधिमा आधा दर्जन जति म्युजिक ... Read More »

Actor । Prajwal Sujal Giri

फिल्मीबजार,३ माघ २०७२,काठमाण्डौ । गत बर्ष प्रदर्शनमा आएको चलचित्र ‘माला’ बाट रजतपटमा डेब्यु गरेका नबनायक प्रज्वल सुजल गिरीको दोस्रो चलचित्र ‘क्लासिक’ आउदो माघ २९ गते देखि प्रदर्शनमा आउने भएको छ ।पहिलो चलचित्र बाटै अभिनय कला देखाएका प्रज्वल चलचित्र क्षेत्रमा एक आसा गरिएका नायक हुन् । उनको अभिनय कलालाई चलचित्र ‘क्लासिक’ले अगाडी बढाउने निश्चित छ । एनसेलको एक सटिक बिज्ञापन र ... Read More »

Model:Sagun Shahi Thakuri

फिल्मीबजार,२८ असार २०७२,काठमाण्डौ । चलचित्र ‘ढुवानी’ मार्फत रजतपटमा प्रवेश गरेकी मोडल सगुन शाही ठकुरी पछिल्लो समय म्युजिक भिडियोमा सकृय छिन् । छोटो समयमा नै म्युजिक भिडियोमा स्थापित मोडल सगुनले करिब दुइ सयको हाराहारीमा म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् भने केहि दुइ वटा चलचित्रमा अभिनय गरेकी छिन् ।उनले ‘ढुवानी’मा सहनायिकाको रुपमा अभिनय गरे पनि चलचित्र ‘मेरो मान्छे’मा भने मुख्य नायिकाको रुपमा ... Read More »

पूर्व मिस नेपाल सृष्टि श्रेष्ठको कामुक अबतार (फोटो फिचर)

फिल्मीबजार, ६ जेष्ठ २०७२,काठमाण्डौ । पूर्व मिस नेपाल सृष्टि श्रेष्ठले बलिउड एक गीतमा अभिनय गरेकी छिन् । उनी बलिउड गीतमा कामुक रुपमा प्रस्तुत भएकी छिन् । सृष्टिले सार्बजनिक गीतमा बलिउड नायक सचिन जोशी संग अन्स्क्रीन रोमान्स गरेकी छिन् ।उनले दिएको बोल्ड सिको कारण मिस नेपालको प्रतिष्ठा माथि प्रश्न चिन्ह खडा गरेको छ । सृष्टिलाई अधिकांशले भलाद्मी र राम्रीको संज्ञा दिन्थे ... Read More »

Model/Actress:Pabitra Acharya

फिल्मीबजार,२०७१ असोज ७ मंगलवार,काठमाण्डौ । डान्समा औधि रुची राख्ने पवित्रा आचार्य पछिल्लो समय रजतपटमा चम्किन थालेकी छिन् । बहुमुखी प्रतिभाकी धनी पवित्रा कुशल कोरियोग्राफर देखि मोडल,निर्देशक तथा अभिनेत्री पनि हुन् । डान्स बाट नै कलाकारिताको यात्रा तय गरेकी पवित्राले म्युजिक भिडियो र टेली सिरियल हुदै ठुलो पर्दा तर्फ फड्को मारेकी छिन्,उनले म्युजिक भिडियो निर्देशनमा समेत हात हालेकी छिन् । चलचित्र ... Read More »

अन्तर्राष्ट्रिय स्तरको एवार्ड जित्न सफल अभिनेत्री गरिमा पन्तलाई राष्ट्रपतिको भेट

फिल्मीबजार,२०७१ जेष्ठ २२ बिहिबार,काठमाण्डौ । केहि समय अघि मात्रै श्रीलंकामा सम्पन्न सार्क फिल्म फेस्टिबल २०१४ को सस्करणमा उत्कृष्ट नायिकाको रुपमा एवार्ड जित्न सफल गरिमा पन्तलाई बिहिबार महामहिम राष्ट्रपती डा. रामवरण यादबले भेट दिनु भएको छ । सम्भवत पहिलो पटक अन्तर्राष्ट्रिय एवार्ड जित्न सफल भएको कारण पनि हुन सक्छ सम्माननीय राष्ट्रपती ले भेट दिनु भएको । पहिलो पटक राष्ट्रपतिको आग्रहमा नेपाली नायिकालाई ... Read More »

गसिप । हिरोइन स्मिता थपलियाको असली रुप । नायिकाहरुकै बेइज्जत । के लेखिन् फेसबुक स्टाट्स ?(स्टाट्स सहित)

(“नेपाली फिल्मी उद्योगमा भएका बिसंगतीको अन्त्यका लागि फिल्मीबजार ड्ट्कमको वास्तबिक समाचार सम्प्रेसण गर्ने अभियान”। जय सिनेमा!) फिल्मीबजार,२०७१ बैशाख १८,बिहिबार,काठमाण्डौ पछील्लो समय नेपाली फिल्मी उद्योगलाई धेरैले नराम्रो क्षेत्रको रुपमा लिएको पाइन्छ । कारण अभिनयले राम्रो पहिचान बनाउन भन्दा पनि नाङ्गो फोटो र सेक्स बाइट दिएर नयाँ अनुहारहरु दिन दुइ गुना त रात चार गुना हिट हुन खोज्नेहरुको लामो ताती नै भेटिन्छ ... Read More »

Scroll To Top