Breaking News

Category Archives: Actor/Actress

फिल्ममा टिक्न नसकेपछी रेस्टुरेन्ट व्यवसायमा हिरोइन

sushma-karki

लक्ष्मण सुवेदी/नया पत्रिका  चल्तीमा रहेका हिरोइनसमेत वैकल्पिक व्यवसायप्रति आकर्षित हुँदै गएका छन् । फिल्म तथा म्युजिक भिडियोमा अभिनय, स्वदेशी–विदेशी ‘स्टेज पर्फर्मेन्स’को भरमा गुजारा चलाउन गाह्रो भएपछि वैकल्पिक व्यवसाय सुरु गर्नुपरेको उनीहरूको कथन छ । सधै चर्चामा रहने नायिका नम्रता श्रेष्ठदेखि सुष्मा कार्कीसम्म रेस्टुरेन्ट व्यवसायी बनिसकेका छन् । उनीहरूबाहेक रूपा खनाल, कल्पना शाही, पूजना स्त्रीलगायत अभिनेत्री पनि यही व्यवसायमा छन् । ... Read More »

फलोअप । म नेता हुँ,बोलिको ठेगान छैन:रेखा थापा । किन सेलायो हिम्मतवाली काण्ड?

rekha thapa

फिल्मीबजार,चैत्र १८,मंगलबार,काठमाण्डौ । केही समय पहिले निर्मात्री तथा अभिनेत्री रेखा थापा उनले दाई मान्दै अाएकी निर्देशक श्याम भटराई बिच फिल्म हिम्मतवालीको सुटिङ सन्दर्भमा यि दुइेको आरोप-प्रत्यारोपले फेसबूकको भित्ता मात्र रङिएन मिडियाले पनि राम्रै मसला फेला पारेको थियो । आरोप-प्रत्यारोप सँगै सुटिङ पनि चलिरहेको थियो र हाल सुटिङ प्याक अप पनि भइेसकेको छ तर दाजु र बहिनीको सम्बन्धमा भने सुधार आएको ... Read More »

गसिप । यि नबनायिकाको सेक्सी बाइट र हट फोटोले चर्चा कमाउने कस्तो काइदा(फोटो सहित)

afsana thapa

फिल्मीबजार,चैत्र १६,आइतबार,काठमाण्डौ । १८ वर्षको उमेरमा सेक्स गरीसक्या छु, तर ऊसँग बिहे गर्दिनँ भनेर फिल्म ‘द रियल हिरो’को सुटिङ बखत नै पत्रकार सँग अन्तर्वाता दिएर सस्तो लोकप्रियता कमाएकी नबनायिका अप्सना थापाले खेलेको कुनै पनि फिल्म रिलिज भएको छैन तथापी उनी हट फोटोकै कारण फिल्मी बजारमा बेला बखत चिया गफको माध्यम बनेकी छिन । केही समयअघि शुक्रवार साप्ताहिकमा सुन्दरीका रूपमा छापिएकी ... Read More »

Scroll To Top